२४ बैशाख २०८३, बिहिबार | May 7, 2026

काभ्रेमा भोलिदेखि निषेधाज्ञा जारी



काभ्रे । कोरोना भाइरस संक्रमणले भयावह रुप लिँदै गर्दा विभिन्न जिल्लाले निषेधाज्ञा लगाउने क्रम बढाएको छ ।  यसैबीच काभ्रेमा पनि आइतबार रातिदेखि निषेधाज्ञा जारी गर्ने भएको छ ।

जिल्ला प्रशासन कार्यालय काभ्रेले शनिबार एक सूचना जारी गर्दै १९ गते आइतबार मध्यरातिदेखि २६ गतेसम्मका लागि निषेधाज्ञा जारी गरेको हो ।

निषेधाज्ञाको समयमा अत्यावश्यक काममा बाहेक कोही पनि घरबाट बाहिर निस्कन पाइने छैन ।  सबै प्रकारका गोष्ठी, भेला, जुलुस, सभा-सम्मेलन, तालिम, सेमिनार, सिनेमा हल, पार्टी प्यालेस, स्वीमिङ पुल, मनोरञ्जनस्थल, सैलुन, ब्युटी पार्लरलगायत सञ्चालनमा रोक लगाइएको छ ।

प्रकाशित मिति : १८ बैशाख २०७८, शनिबार  ५ : २२ बजे

महासङ्घ अध्यक्ष श्रेष्ठले सम्हाले कार्यभार

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घको नवनिर्वाचित कार्यसमितिले कार्यभार सम्हालेको

धादिङमा ४.१ म्याग्निच्युडको भूकम्प

काठमाडौँ । धादिङको चारङ्गेफेदी केन्द्रविन्दु भएर आज ११ः१४ बजे ४.१

३४ वर्षपछि स्वास्थ्य मन्त्रालयको प्रस्तावमा अर्थमन्त्रालयबाट ९७७ स्थायी दरबन्दी स्वीकृत

नेपालगन्ज । ३४ वर्षपछि पहिलोपटक स्वास्थ्य क्षेत्रले ठुलो संख्यामा स्थायी

जुम्ला–रारा अल्ट्रा म्याराथन : एकहजार जना सहभागी हुँदै

जुम्ला । सातौँ संस्करणको जुम्ला–रारा अल्ट्रा म्याराथन प्रतियोगिताको तयारी पूरा

सुनचाँदीको मूल्य आज पनि बढ्यो

काठमाडौँ । बुधबारको तुलनामा स्थानीय बजारमा आज पनि सुनचाँदीको भाउ