१ पुस २०८२, मंगलबार | December 16, 2025

राष्ट्रिय जनगणना स्थगित



काठमाडौं । हरेक १० वर्षमा लिइन राष्ट्रिय जनगणना स्थगित भएको छ ।

आइतबार बसेको मन्त्रिपरिषद बैठकले राष्ट्रिय जनगणना २०७८ स्थगित गरेको हो ।

जनगणना जेठ २५ गतेदेखि असार ७ गतेसम्म हुने तय भएको थियो । तर, कोरोना भाइरसको महामारीका कारण घरघरमा पुगेर गणकहरुले जनगणना गर्न नसक्ने भएका कारण अभियान स्थगित गर्ने निर्णय भएको सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले जानकारी दिएका छन् ।

राष्ट्रिय जनगणना स्थगित भएसँगै यही वैशाख १६ गतेदेखि सुरु गरिएको गणक र सुपरिवेक्षकहरुको तालिम पनि स्थगित गरिएको छ । स्थगित जनगणनाको काम कहिलेबाट सुरु हुन्छ भन्ने अवस्था तत्कालै नरहेको बताइएको छ ।

 

प्रकाशित मिति : २० बैशाख २०७८, सोमबार  १२ : ४६ बजे

रुंदै बाहिरिएको भनिएका प्रदीप ज्ञवालीले मागे ओली प्यानलका लागि मत

काठमाडौँ । महासचिव पदमा अध्यक्ष केपी ओलीले टिममा समावेश नगरेपछि

सिँचाइका २२ रुग्ण ठेक्का तोडियो, ठेक्का सम्झौता रकम १४ अर्ब २३ करोड

काठमाडौं । । ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षोंदेखि

रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै

चितवन । नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरुप पठाउन लागेका दुईवटा

यसरी हुँदै छ विद्युतीय मेसिनमार्फत एमाले महाधिवेशनमा भोटिङ

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज