२१ बैशाख २०८१, शुक्रबार | May 3, 2024

दाङमा जिप दुर्घटना, जिप चालकको मृत्यु, दुई जना घाइते



दाङ । दाङको घोराही–मुर्कुटी सडकखण्डमा भएको जिप दुर्घटनामा चालकको मृत्यु भएको छ ।

बा १३ च ८०४८ नम्बरको स्कारपियो जिप गएराति घोराही उपमहानगरपालिका वडा नं। ४ को उर्लेकेनी ओरालोमा दुर्घटना भएको थियो ।

दुर्घटनामा घोराही उपमहानगरपालिका वडा नं. १६ का २८ वर्षीय जिप चालक विष्णु गिरीको मृत्यु भएको प्रहरीले जनाएको छ । जिपमा सवार तुलसीपुर उपमहानगरपालिकका बसन्त भण्डारी र राजकुमार थापा घाइते भएका छन् । उनीहरुको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचार भइरहेको छ ।

राति दुर्घटनामा परेको जिपमा रहेका घाइतेको बिहान उज्यालो भएपछि मात्रै उद्धार गरिएको थियो ।

प्रकाशित मिति : २२ बैशाख २०७८, बुधबार  १० : ४७ बजे

झापामा १२को परीक्षा दिएर फर्किदै गरेकी छात्रामाथि गोली प्रहार

झापा। झापाको दमक स्थित हिमालय माध्यमिक विद्यालयमा परीक्षा दिएर फर्कदै

महानगरपालिकाको श्रम बैंकबाट चार सयभन्दा बढीले पाए रोजगारी

काठमाडौं । काठमाडौं महानगरपालिकाले खोलेको श्रम बैंकमार्फत चार सय ३०

नेपालमा साइबर अपराधसम्बन्धी कानुन र अभ्यास

आजको डिजिटल युगमा डिजिटल माध्यमको प्रयोगसँगै साइबर अपराध समेतको बढ्दो

बाँकेमा ११ महिनामा १२ सुत्केरीको पर्याप्त उपचार नपाएर मृत्यु

नेपालगन्ज । मेडिकल हवकारुपमा दाबी गरिएको बाँकेमा चालु आर्थिक वर्षमा

नाबालिकालाई वेश्यावृतिमा लगाएको अभियोगमा दुई जना पक्राउ

काठमाडौं । नाबालिकालाई वेश्यावृतिमा लगाएको अभियोगमा २ जनालाई मंगलबार दिउँसो