१७ असार २०८३, बुधबार | July 2, 2026

संसद सचिवालयका उपसचिवको कोरोना संक्रमणबाट मृत्यु



काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट संसद सचिवालयमा कार्यरत एक कर्मचारीको मृत्यु भएको छ ।

संसद सचिवालयमा कार्यरत ५० वर्षीय उपसचिव कृष्णराज खनालको मृत्यु भएको हो । होम आइसोलेसनमा रहेका खनाललाई श्वास फेर्न अप्ठेरो भएपछि शुक्रबार बिहान कलंकीस्थित शहीद मेमोरियल अस्पतालमा लगिएको थियो । तर उनको उपचारकै क्रममा मृत्यु भएको परिवारले जनाएको छ ।

खनालको यही २२ गते मात्रै सांसदहरु र संसद सचिवालयका कर्मचारीसँगै स्वाव संकलन गरिएको थियो । परीक्षणका क्रममा चार जना सांसद र तीन जना कर्मचारीलाई कोरोना पुष्टि भएको थियो ।

 

 

प्रकाशित मिति : २४ बैशाख २०७८, शुक्रबार  १ : १९ बजे

अठार वर्षमुनिका बालबालिकालाई पार्टी सदस्य बनाउने नीति नभएको रास्वपाको स्पष्टोक्ति

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रथम राष्ट्रिय महाधिवेशनमा

ग्राहक सन्तुष्टि सर्वेक्षण २०८३ गर्दै राष्ट्र बैंक

काठमाडौँ । नेपाल राष्ट्र बैंकले ग्राहक सन्तुष्टि सर्वेक्षण २०८३ सुरु

पौडी खेल्ने क्रममा डुबेर बालिकाको मृत्यु

दाङ । दाङको घोराहीमा सिँचाइका लागि बनाइएको ड्याममा पौडी खेल्ने

त्रिवि सेवा आयोगको अध्यक्षमा पूर्वसचिव किशोर थापा नियुक्त

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि) सेवा आयोगको अध्यक्षमा नेपाल सरकारका

सहुलियत नदिने अस्पताललाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन

काठमाडौँ । लक्षित वर्ग निःशुल्क उपचार पोर्टल (सञ्चालन तथा व्यवस्थापन)