१८ चैत्र २०८२, बुधबार | April 1, 2026

संसद विघटन गर्दैछ भन्ने षड्यन्त्र लाग्छ भने मलाई संसदको पुरै मत दिनुस : प्रधानमन्त्री ओली



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा स्थिरता र स्थायित्व चाहेको हो भने आफुलाई विश्वासको मत दिनुपर्ने बताएका छन् ।

प्रतिनिधिसभामा विपक्षी दलका नेताहरुले उठाएका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले स्थिरताका लागि आफुलाई विश्वासको मतमा मतदान गरी थप दुई वर्ष सम्म स्थिर सरकार राख्न आग्रह गरेका हुन् ।

ओलीले सदनलाई अघि बढाउने या नबढाउने भन्ने विषय सदनको हातमा रहेको भन्दै सहमति र सहकार्यका साथ देशलाई अघि बढाउन सबैभन्दा ठूलो पार्टीको हैसियतले आफैले हक राख्ने जिकिर गरे ।

ओलीले भने, ‘फेरि विघटनका लागि षड्यन्त्र पो गर्न लागेको हो भन्ने मान्नुहुन्छ भने सबै मिलेर मलाई भोट हाल्दिनुस न । ल त कस्ले गर्दौ रहेछ विघटन !’ प्रधानमन्त्री ओलीले संसदले विश्वासको मत नदिए आफूले नयाँ सरकार गठनका लागि मार्गप्रशस्त गर्ने पनि बताए ।

प्रधानमन्त्री ओलीले संवाद र सहमतिबाटै देश अघि बढ्नुपर्ने बताए ।

 

 

प्रकाशित मिति : २७ बैशाख २०७८, सोमबार  ५ : ०० बजे

एमाले संसदीय दलको नेतामा रामबहादुर थापा चयन

काठमाडौं । नेकपा एमाले संसदीय दल नेता रामबहादुर थापा चयन

वीर अस्पतालको निर्णयः ढिलो आए कारण दिनुपर्ने, आधा दिन बिदा कटौती

काठमाडौँ । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पताल व्यवस्थापन समितिले

नक्कली लेटरप्याड प्रयोग गरेको भन्दै पूर्णबहादुर खड्कासहितका नेताहरुलाई कांग्रेसले गरायो सचेत

काठमाडौं । नेपाली कांग्रेसले नेपाली कांग्रेसको नक्कली लेटरप्याड बनाएर आफूसँग

लुम्बिनी प्रदेशका १२ वटै जिल्लाका अबैध क्रसर उद्योग बन्द गर्न गृह मन्त्रालयको निर्देशन

नेपालगन्ज । लुम्बिनी प्रदेशका १२ वटा जिल्लामा सञ्चालन भइरहेका अवैध

चट्याङका कारण एक दशकमा हजार बढीको ज्यान गयो

काठमाडौं । गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय आपत्कालीन कार्यसञ्चालन केन्द्रले सार्वजनिक गरेको