५ पुस २०८२, शनिबार | December 20, 2025

ओलीलाई पदमुक्त गर्न राजीनामा गर्नुपर्छ : भीम रावल



काठमाडौं । नेकपा एमालेका नेता भीम रावलले सांसद पदबाट राजीनामा गर्नुपर्ने बताएका छन् ।

नेता रावलले सामाजिक सञ्जाल ट्वीटरमार्फत असाधारण समस्या समाधान गर्न राजीनामा गर्नुपर्ने बताएका हुन् ।

उनले लेखेका छन्, राष्ट्रिय हित, पार्टी विधानविपरीत र अलोकतान्त्रिक कार्य गर्नबाट प्रधानमन्त्री केपी ओलीलाई रोक्न पदमुक्त गर्नु आवश्यक छ।’

नेकपा एमालेको नेपाल खनाल पक्षमा सांसदपदबाट सामुहिक राजीनामा दिनुपर्ने विषयमा बहस भैरहेको छ । यसअघि एमालेकै नेता घनश्याम भुसालले पनि सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा राख्दै आत्मसमर्पण गर्नु गद्दारी हुने उल्लेख गरेका थिए ।

 

प्रकाशित मिति : २९ बैशाख २०७८, बुधबार  ६ : ०९ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको