१९ चैत्र २०८२, बिहिबार | April 2, 2026

अध्यक्ष ओलीले बोलाए एमाले स्थायी कमिटीको आकस्मिक बैठक



काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीको स्थायी कमिटीको आकस्मिक बैठक बोलाएका छन् ।

अध्यक्ष ओलीले दिउँसो २ बजे बालुवाटारमा बैठक बोलाएका छन् ।

आजै भैरहेको राष्ट्रियसभाको उपनिर्वाचनमा पार्टीका उम्मेदवार रामबहादुर थापालाई माधवकुमार नेपाल पक्षले मतदान नगरेको स्पष्ट भएपछि ओलीले आकस्मिक रुपमा बोलाएको बैठकलाई अर्थपूर्ण रुपमा हेरिएको छ । यस विषयमा बैठकमा छलफल हुने बताइएको छ ।

नेपाल पक्षले भोट नदिने थाहा पाएका ओलीले निर्वाचन आचारसंहिता उल्लंघन गर्दै हिजो पार्टीका उम्मेदवारलाई मतदान गर्न आग्रह गर्दै मतदान नगर्नेलाई कारवाहीको चेतावनी दिएका थिए ।

बैठकमा नेपाल पक्षसँग सहमति खोज्नका लागि बनेको कार्यदलको प्रगतिबारे पनि छलफल हुने बुझिएको छ ।

प्रकाशित मिति : ६ जेष्ठ २०७८, बिहिबार  १० : ४१ बजे

प्रतिनिधिसभाको पहिलो अधिवेशन प्रारम्भ

काठमाडौँ । गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनपछिको

पुर्खौली नाच जोगाउँदै नयाँपुस्ता

बेनी । जिल्लाका ग्रामीण भेगमा पुनमगर समुदायको बसोबास रहेका क्षेत्रमा

प्रतिनिधिसभाको पहिलो बैठकमा नेकपाबाट वर्षमान पुनले सम्बोधन गर्ने

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीको तपृबाट प्रतिनिसधभाको पहिलो बैठकमा सांसद

एक करोड लगानी गरेर भेडाबाख्रा फार्म खोलेका हिमबहादुर

म्याग्दी । रोजगारीको सिलसिलामा २० वर्ष विदेशमा बिताएका म्याग्दीको धवलागिरि

सरकारी विज्ञापन सरकारी सञ्चारमाध्यममा मात्र प्रकाशन/प्रशारण गर्नु पर्ने

काठमाडौँ । अव निजी लगानीका सञ्चारमाध्यमहरुले सरकारी विज्ञापन नपाउने भएका