१८ असार २०८३, बिहिबार | July 2, 2026

सिंहदरबारस्थित संसदीय दल कार्यालयमा माओवादी स्थायी समिति बैठक



काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक सुरु भएको छ ।

सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बैठक सुरु भएको हो ।

राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ को उपधारा ५ बमोजिम नयाँ सरकार गठनको आह्वान गरेपछि विकसित परिस्थितिमाथि छलफल गर्न बैठक बसेको हो । राष्ट्रपतिले साँझ ५ बजेसम्मको मात्रै समय दिएकी छिन् ।

यसअघि अध्यक्ष प्रचण्डसहितका विपक्षी दलहरुले कांग्रेस सभापति शेरबहादुर देउवाको निवासमा छलफल गरेका छन् । विभिन्न विकल्पहरुमाथि छलफल गर्दै निस्कर्षमा पुग्ने माओवादीले जनाएको छ ।

माअ‍ोवादीले प्रधानमन्त्री पदमुक्त नहुँदै नयाँ सरकार गठनका लागि आह्वान हुनु संविधान मास्ने डिजाइनअन्तर्गत भएको टिप्पणी गरेको छ ।

प्रकाशित मिति : ७ जेष्ठ २०७८, शुक्रबार  १ : ३५ बजे

सामान्य अङ्कले बढ्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

कर्णाली बस दुर्घटनाप्रति प्रचण्डबाट दुःख व्यक्त

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

प्रतिनिधिसभाबाट सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक पारित

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकबाट ‘सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक,

पत्रकार र व्यवसायीबीचको फुटसल प्रतियोगिता बराबरीमा सम्पन्न

नेपालगन्ज । नेपालगन्जमा व्यवसायी र पत्रकारका बीचमा मैत्रीपूर्ण फुटसल प्रतियोगिता

विष्णु पौडेललाई थप ६ दिन हिरासतमा राख्न विशेष अदालतको अनुमति

काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको अनुसन्धानमा रहेका नेकपा एमालेका