१६ श्रावण २०८३, शनिबार | August 1, 2026

बाँकेमा आज ९४ जना संक्रमण मुक्त हुदा ६५ जना थपिए



नेपालगन्ज । बाँकेमा पछिल्लो २४ घण्टामा ६५ जना मात्र नयाँ कोरोना संक्रमित थपिएका छन् । बाँकेका दुई वटा प्रयोगशालामा १ सय ९३ नमुना परीक्षण गर्दा ६५ जनामा कोरोना संक्रमित थपिएका हुन ।

मेडिकल कलेज कोहलपुरको पीसीआर प्रयोगशालामा ६६ नमुना परीक्षण गर्दा १४ जना र बागेश्वरी ल्याबमा १२७ नमुना परीक्षण गर्दा ५१ जना गरि ६५ जनामा कोभिड संक्रमण पुष्टि भएको जिल्ला कोभिड व्यवस्थापन समितिले जनाएको छ ।

संक्रमण पुष्टि हुनेहरु मध्य बाँकेका १४ जना छन् । ७ जना महिला र ७ जना पुरुष गरि जिल्लाका १४ जनामा संक्रमण पुष्टि भएको हो । शुक्रवारसम्म बाँकेमा ७७ हजार ६१४ जनाको पीसीआर परीक्षण गर्दा हालसम्म १६ हजार ९१५ जनामा संक्रमण पृष्टि भएका छन् ।

त्यस्तै हालसम्म १५हजार ५ सय ३४ जना डिस्चार्ज भएका छन् । जिल्लामा ९४ जना कोरोना संक्रमण मुक्त भएर डिस्चार्ज भएका छन् । ४६ जना महिला र ४८ जना पुरुष गरि कुल ९४ जना डिस्चार्ज भएको समितिले जनाएको छ ।

बाँकेमा ६४५ जनाले होम आईसोलेसन र २ सय ४१ जनाले अस्पताल र विभिन्न आईसोलेसन सेन्टरमा स्वास्थ्य लाभ लिईरहेका छन् भने बाहिरी जिल्लाबाट बाँकेमा उपचार गरिरहेकाको संख्या १५८ रहेको छ ।

प्रकाशित मिति : १४ जेष्ठ २०७८, शुक्रबार  ६ : ५७ बजे

प्रसिद्ध आरोही निर्मल पुर्जासहित १० जनाकै मृत्यु भएको पुष्टि

काठमाडौं । पाकिस्तानको काराकोरम क्षेत्रस्थित ‘ब्रड पिक’ हिमालमा बिहीबार गएको

चौथौ फुलबारी गाइज फुटसल हुँदै, प्रथम पुरस्कार १ लाख २५ हजार रुपैयाँ

बुटवल । युवामाझ खेल संस्कृतिको विकास, स्वस्थ प्रतिस्पर्धाको प्रवद्र्धन तथा

फर्निचर ब्यवसायी महासंघ लुम्बिनीमा पुन: सुरेन्द्र ज्ञवाली

बुटवल । नेपाल फर्निचर तथा फर्निसिङ ब्यवसायी महासंघ प्रदेश समन्वय

बाँके र बर्दियाका यातायात व्यवसायीहरुले क्यान्सर रोगका बिरामीहरुलाई निःशुल्क यातायात सेवा दिने

नेपालगन्ज । बाँके र बर्दियामा क्रियाशिल यातायात व्यवसायीहरुले क्यान्सर रोगका

कुबेत आक्रमणमा परी निधन भएका सोमकुमार तामाङको पार्थिव शरीर स्वदेश ल्याइँदै

काठमाडौं । परराष्ट्र मन्त्रालयले कुबेतमा भएको आक्रमणमा परी निधन भएका