१६ श्रावण २०८३, शनिबार | August 1, 2026

कोरोना परीक्षण दर घट्दा संक्रमितको संख्या कम; ४३६९ नयाँ संक्रमित थपिए, १०९जनाको मृत्यु



काठमाडौं । कोरोना भाइरसको परीक्षण निरन्तर घट्दै जाँदा संक्रमितको संख्या पनि उल्लेख्य मात्रामा घटेको छ ।

पछिल्लो २४ घण्टामा ४ हजार ३६९ जना मात्र संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

आइतबार अपरान्ह स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार ११ हजार ६५३ नमुना परीक्षणमा ४ हजार ३६९ जनामा संक्रमण देखिएको हो । केही दिनयता कोरोना परीक्षण निरन्तर कम भैरहेको छ ।

यसअवधीमा ६२०५ जना निको भएका छन् । यस्तै १०९ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : १६ जेष्ठ २०७८, आइतबार  ४ : ३८ बजे

कुबेत आक्रमणमा परी निधन भएका सोमकुमार तामाङको पार्थिव शरीर स्वदेश ल्याइँदै

काठमाडौं । परराष्ट्र मन्त्रालयले कुबेतमा भएको आक्रमणमा परी निधन भएका

सामाजिक सद्भाव जोगाउन नागरिक अगुवाहरूको अपिल

काठमाडौं । नागरिक अगुवाहरूले देशका विभिन्न भागमा फैलिएको साम्प्रदायिक तनाव

सहकारी ठगीको मुद्धा हेर्न समर्पित इजलास गठन गर्न अनुरोध

काठमाडौं । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन

कांग्रेस संस्थापन इतरद्वारा राष्ट्रिय भेलाका लागि ५५१ सदस्यीय मूल आयोजक समिति गठन

काठमाडौं । नेपाली कांग्रेसको संस्थापनइतर समूहले आगामी राष्ट्रिय भेलालाई व्यवस्थित

सेवाग्राहीको चाप व्यवस्थापन गर्न बिदाका दिन पनि राहदानी सेवा सञ्चालन

काठमाडौं । सेवाग्राहीको बढ्दो चापलाई व्यवस्थापन गर्न राहदानी विभागले दुई