१७ चैत्र २०८२, मंगलबार | March 31, 2026

कोरोना अपडेट : मृत्यु हुनेको संख्या दुई अंकमा झ-यो, ६८ जनाको मृत्यु; ६८९८ संक्रमणमुक्त



काठमाडौं । मंगलबार कोरोना भाइरसका संक्रमितको संख्या बढेको छ । मंगलबार ६ हजार भन्दा बढी संक्रमित थपिएका छन् ।

स्वास्थ्य मन्त्रालयले अपडेट गरेको पछिल्लो विवरणअनुसार २० हजार १६५ नमुना परीक्षण गर्दा ६ हजार ८५ जनामा संक्रमण पुष्टि भएको हो । सोमबार १७४८० नमुना परीक्षणमा ४ हजार ७६२ जनमा संक्रमण पुष्टि भएको थियो ।

पछिल्लो २४ घण्टामा संक्रमण मुक्त हुनेको संख्या ६ हजार ८९८ रहेको छ । मृत्युको संख्या भने आज उल्लेख्य घटेको छ । लामो समयपछि दुई अंकमा मृत्यु संख्या झरेको छ । यसअवधीमा ६८ जना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : १८ जेष्ठ २०७८, मंगलबार  ५ : ११ बजे

विवादास्पद व्यापारी दीपक भट्ट अध्यागमनको कालोसूचीमा, पासपोर्ट रोक्का

काठमाडौं । सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा अनुसन्धान तीव्र बनेपछि विवादास्पद व्यापारी

सानो भ-याङस्थित यातायात कार्यालयबाट सात जना बिचौलिया पक्राउ

काठमाडौं । काठमाडौं महानगरपालिका–१५ सानो भ-याङस्थित यातायात व्यवस्था कार्यालयबाट सात

सरकारले राज्यआतंक देखायो : एमाले, देशव्यापी आन्दोलनको घोषणा

काठमाडौं । नेकपा (एमाले)ले शान्तिपूर्ण विरोध प्रदर्शनमाथि सरकारले अत्यधिक बल

वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षणमा ‘सिन्डिकेट’ अन्त्य

काठमाडौं । सरकारले वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षणमा कायम

सुदूरपश्चिमका सांसदसँग प्रधानमन्त्रीको छलफल

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले सुदूरपश्चिम प्रदेशबाट प्रतिनिधित्व गर्ने प्रतिनिधिसभा