१९ बैशाख २०८१, बुधबार | May 1, 2024

मन्त्रिपरिषद् पुर्नगठन बारे कांग्रेस प्रवक्ताको टिप्पणी : ‘समस्या प्रधानमन्त्रीमै छ, न मन्त्री फाल्नु समाधान हो न पाल्नु’



काठमाडौं । नेपाली कांग्रेसले मन्त्रिपरिषद् पुनर्गठनले समस्या समाधान हुन नसक्ने टिप्पणी गरेको छ ।

नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले ट्वीट गर्दै समस्याको जड नै प्रधानमन्त्री भएकाले मन्त्री फेरेर मात्र समस्या समाधान नहुने बताएका छन् ।

उनले नयाँ मन्त्रिपरिषद् पुर्नगठन सर्वोच्च अदालतको फैसलासम्मलाई दुइचार दिनको घाम छायाँको संज्ञा दिएका छन् ।

उनले ट्वीटरमा भनेका छन्, ‘कलेजोमा छ क्यान्सर बुढी औंलामा सिवाजल गोलि ! समस्या प्रधानमन्त्रीमै छ । न मन्त्री फाल्नु समाधान हो न पाल्नु । `फैसला´ सम्मलाई दुइ-चारदिनको घामछांया !’

प्रकाशित मिति : २२ जेष्ठ २०७८, शनिबार  ६ : ५० बजे

आज नेपाल र वेस्ट इन्डिज ए बीच तेस्रो खेल हुँदै

काठमाडौं । पाँच खेलको ट्वान्टी-२० शृंखलाका लागि नेपाल भ्रमणमा रहेको

आजको मौसम : लुम्बिनीसहित ३ प्रदेशमा हावाहुरीको संभावना

काठमाडौं । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक

डिजेल, मट्टितेलको मूल्य घट्यो, हवाई इन्धनको बढ्यो

काठमाडौं । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको

पशुपतिनाथको जलहरी प्रकरणका तीन जनालाई सफाइ

काठमाडौं । विशेष अदालतले पशुपतिनाथ मन्दिरको जलहरी प्रकरणमा आरोपित पशुपति

मुलुकको अर्थतन्त्रको आकार ५७ खर्ब चार अर्ब हुने प्रक्षेपण

काठमाडौं । चालु आर्थिक वर्षमा आर्थिक वृद्धिदर तीन दशमलव ८७