२५ बैशाख २०८१, मंगलबार | May 7, 2024

लुम्बिनी प्रदेश सरकारले आज प्रदेशसभामा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै



बुटवल । लुम्बिनी प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०७८र ७९ को नीति कार्यक्रम आज सार्वजानिक गर्ने भएको छ । दिउसो ४ बजे प्रदेश सभा बैठकमा प्रदेश प्रमुख धर्मनाथ यादवबाट आगामी आर्थिक वर्ष २०७८र ७९ को नीति कार्यक्रम सार्वजनिक हुने छ ।

सोमबार बसेको प्रदेश मन्त्रीपरिषदको बैठकले सरकारको नीति तथा कार्यक्रम प्रदेशसभामा प्रस्तुत गर्ने निर्णय गरेको थियो । आगामी वर्षको नीति तथा कार्यक्रममा कृषि र पर्यटन क्षेत्रलाई प्राथमिकतामा राखिएको प्रदेश सरकारका प्रवक्ता एवं आर्थिक मामिला मन्त्री बैजनाथ चौधरीले बताए । चौधरीका अनुसार कोरोना नियन्त्रण र त्यसबाट प्रभावित क्षेत्रलाई राहत दिने तथा तेस्रो लहरकारुमा आउन सक्ने कोरोना माहामारी विरुद्धको पूर्व तयारी सम्बन्धि कार्यक्रम पनि नीति तथा कार्यक्रममा समेटिएको छ ।

प्रकाशित मिति : २५ जेष्ठ २०७८, मंगलबार  ९ : २८ बजे

नबिल डिवेन्चर २०८९ निष्काशनको बिक्री प्रबन्धकमा एसविआई मर्चेण्ट बैकङ्ग नियुक्त

काठमाडौं । नबिल बैंकले “८% नबिल डिवेन्चर २०८९” नामक ऋणपत्र

माछापुच्छ्रे बैंक बन्यो कर्पोरेट सुपर सिक्सेस सिजन–७ को च्याम्पियन

काठमाडौं । माछापुच्छ्रे बैंकले नेकोस कर्पोरेट सुपर सिक्सेस सिजन–७ को

पेमेन्ट गेटवे प्रकरण : तत्कालीन प्रबन्ध निर्देशक पौडेललाई नौ वर्ष कैद र २३ करोडभन्दा बढी जरिवाना

काठमाडौं । विशेष अदालतले नेपाल टेलिकमका तत्कालीन प्रबन्ध निर्देशक सुनील

नेकपा एकीकृत समाजवादीले सरकार नछाडने

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले सरकारमा पार्टीको सहभागितालाई निरन्तरता दिने

लुम्बिनीमा रसियन बौद्ध सम्प्रदायको सहयोग, शान्तिको कामना गर्दै पाठ

लुम्बिनी । लुम्बिनी गुरुयोजना क्षेत्रभित्र रसियन बौद्ध समुदायको सहयोगमा तयार