१५ श्रावण २०८३, शुक्रबार | August 1, 2026

रुपन्देहीमा ४४ संक्रमित थपिँदा १४३ डिस्चार्ज, मृत्युको संख्या शुन्य



बुटवल । रुपन्देहीमा पछिल्लो २४ घण्टामा ४४ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । कुल ३०६ नमुनाको पीसीआर परीक्षण गर्दा रुपन्देहीका ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । जिल्लामा ४२ जनाको एन्टिजेन परीक्षण गर्दा सबै रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार सोही अवधिमा रुपन्देहीमा १४३ जना कोरोना मुक्त भएर डिस्चार्ज भएका छन् भने आज रुपन्देहीमा मृत्युको संख्या शुन्य रहेको छ ।

रुपन्देहीमा आज समममा ९९२ सक्रिय संक्रमित रहेकोमा १५२ जना लक्षण सहितका संक्रमित छन् भने ८४० जना होम आइसोलेशनमा उपचार गरिरहेका छन् ।

 

प्रकाशित मिति : २८ जेष्ठ २०७८, शुक्रबार  ६ : १९ बजे

सामुदायिक वनबाट २१ थान भरूवा बन्दुक बरामद

काठमाडौँ । दाङका विभिन्न सामुदायिक वनबाट २१ थान भरूवा बन्दुक

बाँकेका दलहरुले गरे शान्ति, सद्भाव, सामाजिक एकता कायम गर्न अपिल

नेपालगन्ज । सुनसरीको देवानगन्ज-३ कप्तानगन्जमा भएको घटनापछि उत्पन्न परिस्थितिलाई ध्यान

राष्ट्रपति पौडेलद्वारा प्रथमराष्ट्रपति यादव र उपराष्ट्रपति झासँग छलफल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सुनसरीको देवानगन्ज गाउँपालिकाको कप्तानगन्जसहित तराई(मधेसका

तराई-मधेशका हिंसात्मक घटनामा उच्चस्तरीय छानबिन आयोग गठन गर्न नेकपाको माग

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले सुनसरी, सिरहालगायत तराई-मधेशका विभिन्न

भैरहवाबाट ठुलो परिमाणको भारतीय नक्कली नोट सहित २ जना पक्राउ

बुटवल । रुपन्देहीको भैरहवाबाट ठुलो परिणाममा नक्कली भारतीय नोट सहित