१५ श्रावण २०८३, शुक्रबार | August 1, 2026

रुपन्देहीमा थपिए ४५ जना नयाँ संक्रमित, १०१ जना निको भए



बुटवल । रुपन्देहीमा पछिल्लो २४ घण्टामा ४५ जना कोरोना संक्रमित थपिएका छन् । जिल्लामा २८९ नमुनाको पीसीआर परीक्षण गर्दा ४५ जनामा संक्रमिण पुष्टि भएको हो ।

स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार सोही अवधिमा जिल्लामा २ जनाको मृत्यु भएको छ भने १०१ जना डिस्चार्ज भएका छन् । रुपन्देहीमा आज सम्ममा ९२० संक्रिय संक्रमित रहेका छन् भने ४६८ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । जिल्लामा १३० जना लक्षण सहितको संक्रमित रहेको र ७९० जना लक्षण बिनाका संक्रमितहरु रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : ३० जेष्ठ २०७८, आइतबार  ५ : २० बजे

सामुदायिक वनबाट २१ थान भरूवा बन्दुक बरामद

काठमाडौँ । दाङका विभिन्न सामुदायिक वनबाट २१ थान भरूवा बन्दुक

बाँकेका दलहरुले गरे शान्ति, सद्भाव, सामाजिक एकता कायम गर्न अपिल

नेपालगन्ज । सुनसरीको देवानगन्ज-३ कप्तानगन्जमा भएको घटनापछि उत्पन्न परिस्थितिलाई ध्यान

राष्ट्रपति पौडेलद्वारा प्रथमराष्ट्रपति यादव र उपराष्ट्रपति झासँग छलफल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सुनसरीको देवानगन्ज गाउँपालिकाको कप्तानगन्जसहित तराई(मधेसका

तराई-मधेशका हिंसात्मक घटनामा उच्चस्तरीय छानबिन आयोग गठन गर्न नेकपाको माग

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले सुनसरी, सिरहालगायत तराई-मधेशका विभिन्न

भैरहवाबाट ठुलो परिमाणको भारतीय नक्कली नोट सहित २ जना पक्राउ

बुटवल । रुपन्देहीको भैरहवाबाट ठुलो परिणाममा नक्कली भारतीय नोट सहित