१५ श्रावण २०८३, शुक्रबार | July 31, 2026

बिहिबार मनसुन गण्डकी र लुम्बिनी प्रदेशमा सक्रिय रहने, उच्च सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाको आग्रह



बुटवल । जल तथा मौसम विज्ञान विभाग, बाढी पूर्वानुमान महाशाखाले आज बुधबार र बिहिबार लुम्बिनी प्रदेशसमा मनसुन बढी सक्रिय रहने पूर्वानुमान गरेको छ । महाशाखाले बाढी पूर्वानुमान बुलेटिन प्रकाशित गर्दै आज प्रदेशको रुपन्देहीको तिनाउ तथा दाङ हुँदै बदिैयाको बबई नदी तथा त्यसका स-साना नदी जलाधारमा बहाब बढ्ने र केही स्थानमा सतर्कतातह भन्दा माथि पुग्ने पूर्वानुमान गरेको छ ।

त्यसैगरी भेरी नदी र यसका सहायक नदीका जलाधार पनि उच्च बिन्दुमा पुग्ने आंकलन गर्दै महाशाखाले आज लुम्बिनी प्रदेशको परासी, पाल्पा, कपिलबस्तु, अर्घाखाँची, गुल्मी, प्यूठान, दाङ, बाँके, बर्दिया र रुकुममा बढी वर्षा हुने बताएको छ ।

महाशाखाले बिहिबार पश्चिम राप्ती, तिनाउ, बबईका स-साना नदीजलाधारमा बहाब बढ्ने र केहीमा सतर्कता तहभन्दा माथि पुग्ने बताएको छ । बिहिबार मनसुन नेपालको गण्डकी र लुम्बिनी प्रदेशमा बढी केन्द्रित हुने पूर्वानुमान गर्दै त्यस प्रदेशका नदी आसपासका स्थानियलाई सतर्क रहन आग्रह समेत गरेको छ ।

प्रकाशित मिति : २ असार २०७८, बुधबार  ४ : ०४ बजे

राष्ट्रपति पौडेलद्वारा प्रथमराष्ट्रपति यादव र उपराष्ट्रपति झासँग छलफल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सुनसरीको देवानगन्ज गाउँपालिकाको कप्तानगन्जसहित तराई(मधेसका

तराई-मधेशका हिंसात्मक घटनामा उच्चस्तरीय छानबिन आयोग गठन गर्न नेकपाको माग

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले सुनसरी, सिरहालगायत तराई-मधेशका विभिन्न

भैरहवाबाट ठुलो परिमाणको भारतीय नक्कली नोट सहित २ जना पक्राउ

बुटवल । रुपन्देहीको भैरहवाबाट ठुलो परिणाममा नक्कली भारतीय नोट सहित

वीरगन्जमा सद्भाव र्‍याली

वीरगन्ज । सामाजिक सद्भाव कायम गर्न वीरगन्जमा सर्वदलीय, सर्वपक्षीय सद्भाव

सामाजिक एकता र सद्भाव कायम राख्न राष्ट्रियसभा अध्यक्ष दाहालको आग्रह

काठमाडौं । राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले सुनसरीको देवानगञ्ज गाउँपालिकालगायत पूर्वी