५ आश्विन २०८३, सोमबार | September 21, 2026

बाँकेमा थपिए ११ जना नयाँ कोरोना संक्रमित, १ जनाको मृत्यु, ७९ प्रतिशत बेड खाली



नेपालगन्ज । बाँकेमा पछिल्लो २४ घण्टामा ११ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । जिल्लाका ३ वटा प्रयोगशालाहरुमा भएको १४१ नमुनाको पीसीआर परीक्षण गर्दा बाँकेका ११ जना सहित ३२ जनामा संक्रमण पुष्टि भएको छ ।

जिल्लामा सोही अवधिमा १ जनाको मृत्यु भएको छ भने २४ जना डिस्चार्ज भएका छन् । बाँकेका कोरोना उपचारका लागि छुट्याईएका बेडहरु मध्य ७९ प्रतिशत खालि भईसकेका छने भने अव जिल्लामा निको हुन बाँकी संक्रमितको संख्या १६१ जना मात्र रहेको छ ।

जिल्लामा अव ११९ जना जिल्ला भिबका र ८७ जना जिल्ला बाहिरका सक्रिय संक्रमितले बाँकेमा उपचार गराई रहेका छन् । जसमध्य ७ जना भेन्टिलेटरमा छन् भने २७ जनाको अवस्था सिकिस्त रहेको र ४८ जनाको अवस्था मध्यम खालको रहेको बाँकेका कोरोना फोकल पर्शन तेज वलीले जानकारी दिएका छन् ।

प्रकाशित मिति : ३ असार २०७८, बिहिबार  ५ : ३६ बजे

दमौली-भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति

दमौली । १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत आयोजनाअन्तर्गत निर्माण भइरहेको

मड्रिड डर्बीमा रियल मड्रिडलाई एट्लेटिकोको २-१ को हार

काठमाडौं । स्पेनिस ला लिगाअन्तर्गत आइतबार राति सम्पन्न ‘मड्रिड डर्बी’मा

म्याद गुज्रेका सामग्री फेला परेपछि खोटाङमा अनुगमन तीव्र

खोटाङ । चाडपर्वलाई लक्षित गरेर खोटाङ जिल्लाको प्रमुख व्यापारिक केन्द्र

‘ठूलो बाढी आउँदैछ’ भन्ने सूचना पत्याउन नसक्दा धेरै क्षति

त्रिशूली । बिहानको खाना खाइसकेपछि विदुर नगरपालिका-१ ढुङ्गेका छत्र प्याकुरेल

झापामा आजदेखि जापानिज इन्सेफलाइटिस विरुद्ध खोप दिइने

झापा । झापामा जापानिज इन्सेफलाइटिस (जेई) अर्थात् मस्तिष्क ज्वरो विरुद्ध