१८ चैत्र २०८२, बुधबार | April 2, 2026

आजपनि देशभर मनसुन सक्रिय, प्रदेश १, २ र बागमती प्रदेशका केही स्थानमा भारी वर्षा हुने



काठमाडौं । आज सामान्यतया देशभर मनसुनको प्रभाव देखिएपनि प्रदेश नम्बर १, प्रदेश नम्बर २ र बागमती प्रदेशमा मनसुन सकिय रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिनभर देशभर सामान्य देखि पूर्ण बदली भने कायम रहने छ ।

महाशाखाका अनुसार आज देशका धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ भने मुख्यतया प्रदेश १, प्रदेश २ तथा बागमती प्रदेशका थोरै स्थान र बाँकी प्रदेशका एक वा दुई स्थानहरुमा मेघ गर्जन चट्याङ् सहित भारी वर्षा हुने सम्भावना रहेको छ । प्रदेश १, प्रदेश २ तथा बागमती प्रदेशका एक वा दुई स्थानमा भारीवर्षाको सम्भावना रहेको जनाउँदै सतर्क रहन महाशाखाले आग्रह गरेको छ ।

आज राती पनि देशभर सामान्य देखि पूर्ण बदली रहनेछ । महाशाखाले देशका धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ भने प्रदेश १, प्रदेश २ तथा बागमती प्रदेशका थोरै स्थानमा मेघ गर्जन चट्याङ् सहित भारी वर्षा हुने जानकारी दिएको छ । आज राती पनि प्रदेश १, प्रदेश २ तथा बागमती प्रदेशका एक वा दुई स्थानमा धेरै भारीवर्षा हुने भन्दै सतर्क रहन भनिएको छ ।

प्रकाशित मिति : ६ असार २०७८, आइतबार  ८ : १२ बजे

मालपोत र नापीमा अनधिकृत व्यक्ति प्रवेश निषेध

काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले भूमिसँग

काठमाडौँबाट बाहिरिने यात्रुलाई हैरानी दिने ४८ जना पक्राउ

काठमाडौँ । काठमाडौँबाट बाहिरिने यात्रुलाई अनावश्यक हैरानी दिने ४८ जना

भोलिबाट एसईई परीक्षा : ५ लाख १२ हजार ४ सय २१ विद्यार्थी एसईईमा सहभागी हुँदै

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डद्वारा लिइने माध्यामिक शिक्षा परीक्षा (एसईई)

राष्ट्रिय सुरक्षाको विषयलाई पुनः परिभाषित गर्नुपर्नेछ : प्रधानसेनापति

काठमाडौँ । प्रधानसेनापति अशोकराज सिग्देलले नेपालको भूराजनीति हाम्रा लागि अवसर

इरान विरुद्ध अमेरिका-इजरायल युद्ध : अवसर खोज्ने चिनियाँ चुपचाप रणनीति

“जब तपाईंको शत्रुले गल्ती गरिरहेको हुन्छ, उसलाई कहिल्यै अवरोध नगर।”