१९ चैत्र २०८२, बिहिबार | April 2, 2026

काठमाडौ उपत्यकामा ‘स्मार्ट लकडाउन’, बार हेरेर बजार निस्कनुपर्ने (सूचनासहित)



काठमाडौं । उपत्यका प्रशासनले निजी सवारी साधनमा जोर बिजोर र व्यवसाय सञ्चालन गर्न दिने गरी एकसाताका लागि निषेधाज्ञा थपेको छ । थप गरिएको निषेधाज्ञामा पसल पनि खोल्न पाईने र निजी सवारी पनि चलाउन पाईने व्यवस्था मिलाईएको जिल्ला प्रशासन कार्यालय काठमाडौले जनाएको छ । प्रशासनका अनुसार निजी सवारी चलाउन जोरबिजोर र पसल खोल्न हप्ताभरीका बारहरु निर्धारण गरिएको छ ।

नयाँ जारी भएको निषेधाज्ञामा आइतबार, मंगलबार र बिहीबार सुनचाँदी, भाँडा, विद्युतीय, घरायसी सामानका पसल, अटोमोबाइल र त्यसका पार्टपूर्जा पाइने पसल खोल्न पाईने छ भने सोमबार, बुधबार र शुक्रबार सपिङ मल, खेलकुद सामग्री पसल, कपडा, जुत्ता पसल, फेन्सी, कस्मेटिक, गिफ्ट र टेलरिङ खुल्नेछन् ।

उपत्यकाका तीवटा जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारीको बैठकले बारका आधारमा खुल्ने पसल बिहान ११ देखि ४ बजेसम्म खोल्न दिने निर्णय गरेको हो । निर्णय अनुसार खाद्यान्न, फलफूल र तरकारी पसल चाहिं हरेक दिन ११ बजेसम्म खुल्नेछ ।

[pdf-embedder url=”http://3.0.214.97/wp-content/uploads/2021/06/Lockdown-extended6-20.pdf”]

प्रकाशित मिति : ६ असार २०७८, आइतबार  ६ : १४ बजे

इन्डोनेसियामा ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प, सुनामीको चेतावनी

मोलुका । इन्डोनेसियाको मोलुका टापु आसपास बिहीबार बिहान ७.४ म्याग्निच्युडको

आज विश्व अटिजम सचेतना दिवस

काठमाडौं । आज विश्व अटिजम सचेतना दिवस हो । यो

प्रधानमन्त्री शाहलाई रूसका प्रधानमन्त्रीको बधाई

काठमाडौं । श्री वालेन्द्र शाह नेपालको प्रधानमन्त्री नियुक्त भएकामा रूसका

चैत्र शुक्ल पूर्णिमा : हनुमान जन्मजयन्ती मनाइँदै

काठमाडौं । प्रत्येक वर्ष चैत्र शुक्ल पूर्णिमाका दिन मनाइने रामभक्त

आजदेखि संसद् अधिवेशन

काठमाडौं । गत फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनपछि