३ भदौ २०८३, बुधबार | August 19, 2026

संसद विघटन विरुद्धको मुद्दा : निवेदकको समय २ घण्टा ३५ मिनेट बाँकी, आइतबार पनि बहस जारी रहने



काठमाडौं । प्रधानन्यायाधिस चोलेन्द्र शम्शेर जवराले निर्धारण गरेको समयमा रिट निवेदकको २ घण्टा ३५ मिनेट समय बाँकी छँदै आजको इजलास स्थगित भएको छ । प्रतिनिधिसभा विघटन मुद्दामा संंवैधानिक इजलासमा निरन्तर जारी बहस आजका लागि सकिएको हो ।

प्रधान न्यायाधीश जबराले इजलासमा रिट निवेदकका कानुन व्यवसायीलाई २ घण्टा ३५ मिनेट समय बाँकी रहेको जानकारी गराएर आजको इजलास स्थगित भएको जानकारी दिएका छन् ।

शुक्रवार वरिष्ठ अधिवक्ता श्रीहरी अर्याल, अधिवक्ता डा. दिनमणि पोखरेल, सुनिल पोखरेल, टीकाराम भट्टराई, वरिष्ठ अधिवक्ता मुक्ति प्रधान र गोपालकृष्ण घिमिरेले बहस गरेका छन् । रिट निवेदक तर्फका कानुन व्यवसायीको बहस आइतबार सकिने छ ।

प्रकाशित मिति : ११ असार २०७८, शुक्रबार  ३ : ५९ बजे

पत्रकार किशोर श्रेष्ठलाई पक्राउ नगर्न उच्च अदालतको अन्तरिम आदेश

काठमाडौं । उच्च अदालत पाटनले जनआस्था प्रकाशन प्रालिका अध्यक्ष तथा

प्रधानमन्त्रीद्वारा मन्त्रीहरूसँग कार्यसम्पादन सम्झौता

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहसँग मन्त्रीहरूले चालु आर्थिक वर्षमा गरिने

रास्वपा सांसदहरूले कुटाई खाने दिन आउन लागेको अमरेशकुमारको दाबी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद अमरेशकुमार सिंहले पार्टीका सांसदहरूले

लोकतन्त्र संकटमा छ, अहिले वालेन्द्रतन्त्र स्थापित भएको छ : रामबहादुर थापा

काठमाडौं । नेकपा (एमाले) संसदीय दलका नेता रामबहादुर थापाले प्रधानमन्त्री

प्रेस काउन्सिलका चार सदस्यको शपथ

काठमाडौँ । प्रेस काउन्सिल नेपालका नवनियुक्त चार सदस्यले आज कार्यभार