१२ चैत्र २०८२, बिहिबार | March 26, 2026

अमेरिकामा हट एअर बेलुन दुर्घटना हुँदा चार जनाको मृत्यु



एजेन्सी । अमेरिकाको न्यु मेक्सिको राज्यमा हट एअर बेलुन दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । न्यु मेक्सिकोको अल्बाकरके शहरमा उडिरहेको बेलुन दुर्घटा भइ १ सय फिटमाथि बाट खसेको थियो ।

दुर्घटनामा एक पाइलट सहित दुई पुरुष एक महिलाको मृत्यु भएको हो । दुृर्घटनाको कारण बारे अनुसन्धान भइरहेको छ । यस अघि गत जुलाईमा अमेरिकको टेक्सस राज्यमा भएको बेलुन दुर्घटनमा १६ जना यात्रुको मृत्यु भएको थियो ।

गत मे महिना ब्राजिलमा भएको बेलुन दुघंटनामा २० जना पर्यटकको मृत्यु भएको थियो ।

प्रकाशित मिति : १३ असार २०७८, आइतबार  ७ : १३ बजे

पोखरा र कोशीबीच पर्यटकीय साझेदारीमा जोड

विराटनगर । होटल सङ्घ नेपाल (हान) पोखराको आयोजना एवं नेपाल

रास्वपा केन्द्रीय समितिको बैठक आज बस्दै, संसदीय दलको नेता छान्ने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठक

प्रकृति संरक्षण कोषका नवनियुक्त अध्यक्ष श्रेष्ठले गरे मध्यरातमै पदभार ग्रहण

काठमाडौं । प्रकृति संरक्षण कोषका नवनियुक्त अध्यक्ष आदर्श श्रेष्ठले बुधबार

महेशपुर भन्सारबाट ८६ प्रतिशत राजस्व असुली

पाल्हीनन्दन । यहाँको महेशपुर भन्सार कार्यालयले छ महिनासम्म लक्ष्यअनुसार राजस्व

कांग्रेसको १५ औँ महाविधेशनको कार्यतालिका सार्वजनिक

काठमाडौं । नेपाली कांग्रेसले १५ औँ महाधिवेशनको कार्यतालिका सार्वजनिक गरेको