१५ श्रावण २०८३, शुक्रबार | July 31, 2026

सकियो मंगलबारको सुनुवाइ, चार नायव महान्यायाधिवक्ताले गरे बहस



काठमाडौं । प्रतिनिधिसभा विघटन मुद्दामा मंगलबारको सुनुवाइ सकिएको छ । आज सरकारी पक्षबाट चारजना नायव महान्यायाधिवक्ताले बहस गरेका छन् ।

मंगलबार नायव महान्यायाधिवक्ता पदम प्रसाद पाण्डेय, विश्वराज कोइराला, डा.टेक बहादुर घिमिरे र श्याम कुमार भट्टराईले बहस गरेका छन् । अब सरकारी पक्षलाई बहस गर्न ७ घण्टा ५५ मिनेटको समय छ ।

बहसमा नायव महान्यायाधिवक्ताहरुले प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्या भण्डारीले गरेको कामको बचाउ गरेका छन् । संसद विघटन संवैधानिक भएको उनीहरुको दावी छ ।

नायव महान्यायाधिवक्ता पाण्डेयले प्रधानमन्त्रीका लागि प्रधानमन्त्री ओली र नेपाली कांग्रेसका सभापति देउवा दुवैको आधार स्पष्ट नभएपछि संविधानअनुसार विघटन गरिएको तर्क गरे ।

प्रकाशित मिति : १५ असार २०७८, मंगलबार  ५ : ०१ बजे

गगन थापाले गरे मधेश र कोशी प्रदेशका कांग्रेस नेताहरुसँग छलफल

काठमाडौं । देबानगञ्ज घटना पछि विकसित असहज परिस्थितिका बारेमा नेपाली

सुनको मूल्य फेरि उकालो तर्फ

काठमाडौं । साताको अन्तिम कारोबार दिन शुक्रबार नेपाली बजारमा सुन

ब्रोड पिकमा बेपत्ता आरोहीको खोजी गर्न नेपाल सरकारको आग्रह

काठमाडौं । सरकारले ब्रोड पिकमा बेपत्ता आरोहीको खोजी गर्न सम्बन्धित

प्रधानमन्त्री बालेन्द्र शाहद्वारा मधेस केन्द्रित दलका नेताहरूसँग छलफल

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले मधेसबाट प्रतिनिधित्व गर्ने विभिन्न राजनीतिक

Four Bodies Recovered in Broad Peak Avalanche, Says Alpine Club President

Kathmandu: Four bodies have been recovered by ground rescue teams