१९ माघ २०८२, सोमबार | February 2, 2026

रुपन्देहीमा २१० स्वाव परीक्षण गर्दा ४५ जनामा कोरोना संक्रमण, मृत्यु शुन्य



बुटवल । रुपन्दहेीमा पछिल्लो २४ घण्टामा २१० नमुना परीक्षण गर्दा ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सोही अवधिमा १५ जना मात्र कोरोना मुक्त भएका छन् ।

स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार जिल्लामा आज सम्ममा २९५ सक्रिय संक्रमित निको हुन बाँकी रहेका छन् भने आज पनि रुपन्देहीमा मृत्युको संख्या शुन्य रहेको छ ।

कुल २९५ सक्रिय संक्रमित मध्य २६५ जना होम आइसोलेशनमा बसेका छन् भने ३० जनाको बिभिन्न अस्पतालहरुमा उपचार भईरहेको छ । रुपन्देहीमा अहिले सम्ममा ४८८ जना कोरोना संक्रमणबा कारण मृत्यु भएको छ ।

 

प्रकाशित मिति : १८ असार २०७८, शुक्रबार  ६ : २६ बजे

नेकपाको निर्वाचन परिचालन सचिवालय बैठक सम्पन्न, माघ २२ मा केन्द्रीय कमिटी बैठक बोलाउने निर्णय

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) को निर्वाचन परिचालन समितिको

नेपालमा निपाह भाइरसको जोखिम न्यून भए पनि सतर्क रहन स्वास्थ्य मन्त्रालयको आग्रह

काठमाडौं । छिमेकी देशमा देखिएको निपाह भाइरसका सङ्क्रमणको जोखिम नेपालमा

जनताको अपार माया र सद्भावले उत्साहित छु : एमाले उपाध्यक्ष गोकर्ण विष्ट

बुटवल । नेकपा एमालेका उपाध्यक्ष गोकर्ण विष्टले निर्वाचन लक्षित कार्यक्रममा

‘क्यासिनो पर्यटनको हब बन्दै भैरहवा बजार’

भैरहवा । रुपन्देहीको सदरमुकाम भैरहवामा पछिल्लो समय क्यासिनो पर्यटनका कारण

साफ महिला च्याम्पियनसिप : बङ्गलादेशसँग भारत पराजित

कास्की । पोखरा अन्तरराष्ट्रिय फुटबल रङ्गशालामा सञ्चालन भइरहेको १९ वर्षमुनिको