१ कार्तिक २०८३, आइतबार | October 18, 2026

युरोकप फुटबल : आज चेक रिपब्लिक र डेनमार्क तथा युक्रेन र इंग्ल्यान्ड भिड्दै



काठमाडौं । जारी युरोकप फुटबलमा शनिबार क्वाटरफाइनलका अन्तिम दुई खेल हुँदैछन ।

पहिलो खेलमा चेक रिपव्लिकले डेनमार्कको सामना गर्दा दोस्रो खेलमा युक्रेन र इंग्ल्याण्डबीच प्रतिस्पर्धा हुँदैछ ।

नेपाली समय अनुसार राति ९:४५ बजे सुरु हुने चेक रिपब्लिक र डेनमार्कबीचको खेल अजरबैजानको बाकु ओलम्पिक स्टेडियममा हुनेछ । १२:४५ बजे सुरु हुने इंग्ल्यान्ड र युक्रेनबीचको खेल इटालीको रोममा हुनेछ ।

यसअघि शुक्रबार राति भएका खेलमा इटली र स्पेनले सेमिफाइनलमा स्थान बनाएका छन ।

बेल्जियमलाई २-१ गोल अन्तरले पराजित गर्दै इटाली अन्तिम ४ मा पुगेको हो भने स्विट्जरल्यान्डलाई पेनाल्टी सुटआउटमा ३-१ गोल अन्तरले पराजित गर्दै स्पेनले सेमिफाइनल यात्रा तय गरेको छ ।

 

प्रकाशित मिति : १९ असार २०७८, शनिबार  १ : ५४ बजे

जिल्ला स्तरिय फुटबल प्रतियोगिता : उपाधिका लागि न्यू डाँफे र जय किसन भिड्ने

नेपालगन्ज । बाँके जिल्ला स्तरिय फुटबल प्रतियोगिता २०८३ को दोस्रो

सिन्धुली सुमो दुर्घटनाका मृतक, बेपत्ता र घाइतेको पहिचान खुल्यो

खोटाङ । काठमाडौँबाट खोटाङ आउँदै गरेको को १ ज २९७६

दशैंमा मुस्ताङ हुँदै ३५ करोड बराबरका भेडा च्याङ्ग्रा निकासी

मुस्ताङ । यसपालीको दशैंको अवसरमा मुस्ताङ हुँदै रु ३५ करोड

सीप पुस्तान्तरण नहुँदा माटाका भाँडाको प्रयोग घट्दै

भोजपुर । नयाँ पुस्तामा परम्परागत सीपप्रति चासो घट्दै गएपछि भोजपुरका

समाजसेवी गोपाल रानाले दसैँ खर्च कटाएर जेष्ठ नागरिकका लागि दिए २ लाख रकम

बुटवल । समाजसेवी तथा युवा व्यवसायी गोपाल रानाले आफ्नो दसैँ