७ आश्विन २०८३, बुधबार | September 23, 2026

कोरोना अपडेट : २६२२ संक्रमित थपिए, २२११ संक्रमणमुक्त, २३ जनाको मृत्यु



काठमाडौं । सोमबार २ हजार ६२२ जना कोरोना संक्रमित थपिएकाछन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलका अनुसार ११ हजार ५२७ जनामा गरिएको पीसीआर र एन्टिजेन परीक्षणमा २ हजार ६२२ जना संक्रमित थपिएका हुन् ।

पछिल्लो २४ घण्टामा २ हजार २११ जना संक्रमणमुक्त भएको छ । आज संक्रमित भन्दा संक्रमणमुक्त हुनेको संख्या कम रहेको छ ।

यसअवधिमा २३ जनाको मृत्यु भएको पनि मन्त्रालयले जनाएको छ । हालसम्म ९ हजार २४८ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

प्रकाशित मिति : २१ असार २०७८, सोमबार  ४ : ५५ बजे

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११