१२ चैत्र २०८२, बिहिबार | March 27, 2026

कटुवा पेस्तोल सहित सिरहामा एक युवा पक्राउ



सिरहा । सिरहाबाट प्रहरीले कटुवा पेस्तोल सहित एक जनालाई आइतबार पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा जिल्लाको औरही गाउँपलिका वडा नम्वर २ बस्ने सुजित कुमार यादव रहेको सिरहाका प्रहरी प्रवक्त सुवास बुढाथोकीले जानकारी दिए ।

प्रहरीका अनुसार सिरहाको गोलबजार नगरपालिका वडा नम्वर ४ स्थित चेक जाँच गर्ने क्रममा उनको साथबाट कटुवा पेस्तोल र त्यसमा प्रयोग हुने ३ राउण्ट गोली सहित पक्राउ गरिएको उनले बताए ।

घटनाको बारेमा थप अनुसंधान भईरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २८ असार २०७८, सोमबार  २ : ३२ बजे

दाङमा धारिलो हतियार प्रहार गरि श्रीमानले गरे श्रीमतीको हत्या

दाङ । दाङमा श्रीमानको धारिलो हतियार प्रहारबाट श्रीमतीको हत्या भएको

बुटवलमा भोलीदेखी दुई दिने बि-टु-सी समिट हुँदै

बुटवल । कम्प्युटर एशोसिएसन नेपाल (क्यान) महासंघ रूपन्देहीको आयोजनामा सूचना

सञ्चयकर्ता तथा योगदानकर्ताको खातामा मुनाफाको रकम जम्मा

काठमाडौँ । कर्मचारी सञ्चय कोषले गत आर्थिक वर्ष २०८१/८२ मा

जाँदाजाँदै प्रधानमन्त्रीको बिदाइ सम्बोधन (पूर्णपाठ)

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले प्रधानमन्त्री पदबाट बिदा हुने पूर्वसन्ध्यामा

वर्तमान निर्वाचन प्रणालीले कुनै दलले बहुमत ल्याउँदैन भन्ने भाष्यलाई गलत साबित : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले वर्तमान निर्वाचन प्रणालीमा कुनै दलले