२४ बैशाख २०८१, सोमबार | May 6, 2024

देउवाले बोलाए पार्टी पदाधिकारी र पूर्वपदाधिकारीको बैठक



काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीका पदाधिकारी तथा पूर्व पदाधिकारीको बैठक बोलाएका छन ।

सभापति देउवाले बिहीबार दिउँसो २ बजे बस्नेगरी बैठक बोलाएका हुन् । आफ्नो नेतृत्वमा सरकार गठन भएपछि देउवाले पार्टीको महत्वपूर्ण अंगको बैठक बोलाएका हुन् ।

सरकारले गर्नुपर्ने काम, मन्त्रिपरिषद् विस्तार र १४औं महाधिवेशनबारे छलफल गर्न पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बोलाइएको हो ।

कांग्रेसको महाधिवेशन आगामी भदौ १६ गतेदेखि १९ गतेसम्म काठमाडौंमा हुँदैछ ।

प्रकाशित मिति : ३० असार २०७८, बुधबार  ५ : ०२ बजे

बुटवलको कालिकानगरबाट सट्टेबाजी गर्ने १३ जना भारतीय पक्राउ

बुटवल । बुटवलबाट सट्टेबाजी गर्ने १३ जना भारतीय पक्राउ परेका

टी-२० विश्वकपमा आतंकवादी हमलाको धम्की

काठमाडौं । पाकिस्तान-अफगानिस्तानमा सक्रिय आतंकवादी संगठन आइएस खोरासानले टी-२० विश्वकपको

अशोक राई नेतृत्वको नयाँ दल जसपा निर्वाचन आयोगमा दर्ता

काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टीलाई नयाँ दलको मान्यता

भारी वर्षाका कारण भारतको मणिपुरमा विद्यालय बन्द

नयाँ दिल्ली । भारतको उत्तरपूर्वी राज्य मणिपुरमा भारी वर्षा र

एमाले फर्किन वामदेव आतुर, ओलीलाई भने- अहिलेसम्म बोलाउनुभएन !

काठमाडौं । नेकपा एकता राष्ट्रिय अभियानका संयोजक नेता वामदेव गौतम