२९ श्रावण २०८३, शुक्रबार | August 15, 2026

१२५८ जना कोरोना मुक्त हुँदा नेपालमा थपिए २४४५ जना कोरोना संक्रमित, ३२ जनाको मृत्यु



काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा २,४४५ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । सो अवधिमा नेपालभर गरिएको पीसीआर र एन्जिेन परीक्षणबाट २४४५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

७,८३३ जनाको पीसीआर परीक्षण गर्दा १,६४२ जना र ३,८३१ जनाको एन्टिजेन परीक्षण गर्दा ८०३ जना गरी २,४४५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणमुक्त भएर डिस्चार्ज लिनेको संख्या १२५८ रहेको छ भने सोही अवधिमा कोरोना संक्रमणबाट ३२ जनाको मृत्यु भएको छ ।

प्रकाशित मिति : ४ श्रावण २०७८, सोमबार  ५ : २६ बजे

चौथो रुपन्देही खुला फुटसलमा पहिलो दिन १२ खेलहरु सम्पन्न

बुटवल । बुटवलमा चौथो रुपन्देही खुला फुटसल प्रतियोगिता २०८३ मा

बेनी-जोमसोम र बेनी-दरवाङ खण्डमा रात्रिकालीन सवारी सञ्चालन बन्द

म्याग्दी । जिल्ला प्रशासन कार्यालयले म्याग्दीका मुख्य दुई वटा सडकमा

ईक्यान रुपन्देही र नियोपोलीस युनिभर्सिटी पाफोस साइप्रसबीच अन्तरक्रिया सम्पन्न

बुटवल । नेपाल शैक्षिक परामर्श संघ (ईक्यान) रुपन्देहीको आयोजना तथा

संवैधानिक इजलासको छनौटपूर्ण गठन एवं तोक आदेशले मुद्दा तोक्ने निर्णय सच्याउन नेपाल बारको माग

काठमाडौं । नेपाल बार एशोसिएसनले संवैधानिक इजलासको छनोटपूर्ण गठन र

देशको अवस्था संवेदनशील छ, कांग्रेसले राष्ट्रिय एकता र लोकतन्त्र सुदृढ गर्न भूमिका खेल्नुपर्छ : देउवा

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले देशको वर्तमान राजनीतिक