६ श्रावण २०८३, बुधबार | July 22, 2026

डिशहोमको फाइबरनेट सेवा अब धरानमा पनि



काठमाडौं । डिशहोमले प्रदेश १ को धरानमा पनि फाइबरनेट सेवा बिस्तार गरेको छ।

उच्च गतिको इन्टरनेट सेवाको मागलाई मध्यनजर गरी सेवा बिस्तार गरेको डिशहोमले बताएको छ।

फाइबरनेटका ग्राहकलाई डिशहोम टिभीको निःशुल्क सदस्यता, निःशुल्क डिशहोम गो एप, एक्सभिओडीलगायतका सेवा उपलब्ध हुने कम्पनीले जनाएको छ। फाइबरनेटका योजनाहरु १० एमबिपिएसदेखि १०० एमबिपिएस उपलब्ध छन्।

यसअघि नै काठमाडौं, भक्तपुर, ललितपुर, हेटौडा, ईनरुवा, ईटहरी, बर्दिवास, बुटवल, ढल्केबर र विराटनगरमा डिशहोमको फाइबरनेट सेवा बिस्तार भइसकेको छ। डिशहोमले छिट्टै पोखरा, नेपालगञ्ज, धनगढी, बिर्तामोड, जनकपुर, वीरगञ्जलगायत देशमा प्रमुख सहरहरुमा सेवा बिस्तार गर्ने जनाएको छ।

 

प्रकाशित मिति : ५ श्रावण २०७८, मंगलबार  १२ : ४० बजे

डिजिटल वालेट टिग्मो मार्फत आईएमईमा पैसा पठाउँदा कालाखेतीले जिते बीवाईडी एट्टो १

काठमाडौं । साउदी अरबबाट डिजिटल वालेट टिग्मो मार्फत आईएमईमा पैसा

बागमतीमा एमालेका ६ मन्त्रीको सामूहिक राजीनामा, बानियाँ सरकार अल्पमतमा

हेटौंडा। बागमती प्रदेश सरकारमा सहभागी नेकपा एमालेका सबै ६ जना

आर्थिक लक्ष्य पूरा गरेपछि सिटिजन लाइफ देवदह शाखाद्वारा वृक्षारोपण

देवदह । सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राख्दै सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी

प्रधानमन्त्री शाहले आज हस्तकला महासङ्घका प्रतिनिधिसँग छलफल गर्दै

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले आज नेपाल हस्तकला महासङ्घका प्रतिनिधिहरूसँग

एक खर्ब निक्षेप सङ्कलन गर्दै केन्द्रीय बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले बजारमा रहेको अधिक तरलता व्यवस्थापन