२ कार्तिक २०८३, सोमबार | October 20, 2026

मलेसियाबाट बाकसमा आइपुगे २४ शव र ३ अस्तु



काठमाडौं । वैदेशिक रोजगारीको सिलसिलामा मलेसिया पुगेका २४ जना नेपाली युवाको शव नेपाल ल्याइएको छ ।

वैदेशिक रोजगार प्रवर्द्धन बोर्डको समन्वयमा शनिबार मलेसियाको राजधानी क्वालालम्पुरबाट २४ शव र तीनवटा अस्तु नेपाल ल्याइएको हो ।

रोजगारीको सिलसिलामा मलेसिया पुगेका ती युवाको विभिन्न समयमा मृत्यु भएको थियो । नेपाल एयरलाइन्सको वाइडवडी विमानमार्फत ल्याइएका ती शवलाई आफन्तको जिम्मा लगाइएको छ ।

वैदेशिक रोजगारमा जाने युवाको शव दिनहुँ नेपाल ल्याइने गरको छ । तर, लामो समयपछि एक्कैपटक यति धेरै शव ल्याइएको हो ।

मलेसिया नेपाली युवाको मुख्य रोजाइको श्रम गन्तव्य हो ।

प्रकाशित मिति : ९ श्रावण २०७८, शनिबार  १२ : ११ बजे

सरकारी राँगोको मार हान्न पाँच लाख ५ हजार रूपैयाँ बोलकबोल

म्याग्दी । रघुगंगा गाउँपालिका–२ को भगवती कोत मन्दीरमा बिजया दशमीको

पोखरा-जोमसोम नियमित हवाई सेवा स्थगित

मुस्ताङ । पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित भएको छ ।

देवघाट–मौलाकालिकामा केबलकार निर्माण गरिने

चितवन । चितवनको देवघाटदेखि नवलपुरको मौलाकालिका मन्दिरसम्म केबलकार निर्माण गरिने

किन घटे मुस्ताङ आउने पर्यटक ?

मुस्ताङ । गत आर्थिक वर्षको पहिलो तीन महिनाको तुलनामा चालु

राष्ट्रिय खेलकुदका लागि गण्डकीका स्थानीय तहदेखि नै खेलाडी छनोट गरिँदै

कास्की । दशौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा गण्डकी प्रदेशमा खेलाडी छनोट