१३ श्रावण २०८३, बुधबार | July 29, 2026

पहिरोका कारण नौविसे-नागढुंगा सडक खण्ड अवरुद्ध



काठमाडौं । अविरल वर्षापछिको पहिरोका कारण त्रिभुवन राजपथको नौविसे-नागढुंगा सडक खण्ड अवरुद्ध भएको छ ।

नागढुङ्गा सिस्ने खोला सुरुङ्ग मार्ग निर्माणका क्रममा सडक फराकिलो पार्न डाँडा काट्दा खसेको पहिरोले सडक अबरुद्ध भएको हो ।

सडक अवरुद्ध भएका कारण राजधानी प्रवेशका लागि विभिन्न जिल्लाबाट आएका सवारी साधनको लामो लाइन बनेको छ ।

सडक खुलाउने प्रयास भई रहेको भएपनि पहिरो ठुलो भएकाले बाटो खुलाउन नसकिएको ईलाका प्रहरी कार्यालय खानीखोलाका प्रमुख रुपा थापाले जानकारी दिएकी छन ।

उनका अनुसार छिटोभन्दा छिटो बाटो खुलाउने प्रयास जारी रहेको छ ।

प्रकाशित मिति : २ भदौ २०७८, बुधबार  ९ : ३६ बजे

पहिरो, बाढी र वर्षाका कारण देशका विभिन्न राजमार्ग अवरुद्ध

काठमाडौं । अविरल वर्षा, पहिरो तथा बाढीका कारण देशका विभिन्न

गगन थापाको प्रश्न – ‘सुनसरीमा तनाव हुँदा सरकार कहाँ छ ?

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सुनसरी घटनापछि उत्पन्न

सर्वदलीय बैठकमा प्रचण्डले भने – राष्ट्रिय महत्त्वका विषयमा सरकार संवेदनशील भएन

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुनसरीमा

रास्वपाको आह्वानमा सिंहदरबारमा सर्वदलीय बैठक

काठमाडौं । सुनसरीमा भएको संवेदनशील घटनापछि उत्पन्न परिस्थितिबारे छलफल गर्न

काठमाडौंबाट एक लाख २० हजार लागुऔषध क्याप्सुलसहित तीन जना पक्राउ

काठमाडौं । काठमाडौं महानगरपालिका-१४ गाङ्खेलबाट सशस्त्र प्रहरीले एक लाख २०