२९ मंसिर २०८२, सोमबार | December 15, 2025

बागलुङमा डुबेर २ जनाको मृत्यु



बागलुङ । बागलुङमा छुट्टा छुट्टै घटनामा एक बालक सहित दुई जनाको मृत्यु भएको छ ।

बागलुङ नगरपालिका-१० भकुण्डेमा पानीमा डुबेर मानबहादुर बुढाथोकीका ८ वर्षीय छोरा एलसको मृत्यु भएको हो ।

घर नजिकैको पोखरीमा पौडी खेल्ने क्रममा डुबेर आइतबार बालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक इकवाल हवारीले जानकारी दिए ।

यसैगरी भकुण्डे निवासी २८ वर्षीय सागर थापाको शव घर नजिकैको खोलाको बीच भागमा मृतावस्थामा फेला परेको छ । यही भदौ १८ गतेदेखि उनी हराइरहेका थिए ।

प्रकाशित मिति : २१ भदौ २०७८, सोमबार  ९ : ०७ बजे

सुनको मूल्य हालसम्मकै उच्च, तोलाको २ लाख ६० हजार नाघ्यो

काठमाडौं । सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ ।

एमाले ११ औं महाधिवेशन : पोखरेल समूहको पदाधिकारी टिम करिब टुंगियो

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनमा अध्यक्ष

एमालेमा मन र मत मिलाउने प्रयास

काठमाडौं । “अध्यक्ष कमरेड, पार्टीभित्र एकताका लागि सङ्ख्या होइन, मन

कोरलास्थित सीमाक्षेत्रमा संयुक्त गस्ती

मुस्ताङ । नेपाल-चीन उत्तरी कोरलानाकास्थित हिउँमै सीमाक्षेत्रको संयुक्त सुरक्षा गस्ती