१६ जेष्ठ २०८३, शनिबार | May 30, 2026

एमालेको नारावाजीका बीच प्रतिनिधिसभा बैठक जारी (LIVE)



काठमाडौं । प्रतिनिधिसभाको बैठक जारी छ । बैठक सुरु हुने वित्तिकै एमालेले रोष्टम घेराउ गर्दै नारावाजी गरिहरेको छ ।

एमालेको नारावाजीकै बीच सभामुख अग्निप्रसाद सापकोटाले बैठकको प्रक्रिया अघि बढाएका छन् ।

नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले प्रतिस्थापन विधेयकमा खर्च कटौतीको प्रस्ताव पेश गरेका छन् । त्यसपछि प्रतिस्थापन विधेयकमा कुनै पनि सांसदहरुले छलफलमा भाग नलिएका कारण सभामुख सापकोटाले प्रतिस्थापन विधेयकबारे जवाफ पेश गर्न अर्थमन्त्री जनार्दन शर्मालाई समय दिएका छन् ।

प्रतिस्थापन विधेयक आजै पारित हुने तयारी छ ।

प्रकाशित मिति : ४ आश्विन २०७८, सोमबार  ११ : ४२ बजे

‘पुँजीगत खर्च बढाउँदा अर्थतन्त्र चलायमान हुन्छ’

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष अञ्जन श्रेष्ठले पुँजीगत

निर्वाचन परिणाम ‘सुनामी’ मात्रै थियो, कार्यकर्ता रक्षात्मक नबन्नु : माधव नेपाल

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का सह–संयोजक तथा पूर्वप्रधानमन्त्री माधवकुमार

विद्युत् उपभोगमा भ्याट लगाउने निर्णय फिर्ता लिन कुलमान घिसिङको माग

काठमाडौं । पूर्वऊर्जामन्त्री तथा उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले

आर्थिक रुपान्तरणको मुख्य आधार ऊर्जा र सिँचाइलाई बजेटमा उच्च प्राथमिकता

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको बजेटमा ऊर्जा क्षेत्रलाई विशेष

स्वास्थ्यमा समस्या देखिएपछि प्रचण्ड अस्पताल भर्ना, निमोनियाको आशंका

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’