४ कार्तिक २०८३, बुधबार | October 21, 2026

कोरोनाका १०९५ नयाँ संक्रमित थपिए, २९५७ संक्रमणमुक्त



काठमाडौं । आज देशभर कोरोना भाइरसका १ हजार ९५ जना संक्रमित थपिएका छन् ।

१३ हजार ८१७ जनाको कोरोना परीक्षण गर्दा १ हजार ९५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यसमध्ये पीसीआर विधिबाट गरिएको परीक्षणमा ९७५ जनालाई संक्रमण देखिएको छ । एन्टिजेन विधिबाट १२० जनामा संक्रमण पुष्टि भएको छ।

यसै अवधिमा थप २ हजार ९५७ जना निको भएका छन् भने ८ जनाको मृत्यु भएको छ ।

प्रकाशित मिति : ४ आश्विन २०७८, सोमबार  ४ : ३६ बजे

दशैँको टीका : कतै रौनक, कतै सुनसान

काठमाडौँ । आज विजयादशमी । निधारमा रातो टीका र शिरमा

पश्चिम नेपालका कम्युनिष्ट अगुवा बाबुराम गौतमको निधन

खजुरा । बाँकेका कम्युनिष्ट अगुवा तथा पूर्व प्रदेश सभा सदस्य

बङ्गलादेशका क्रिकेटर मेहदी हसनले पोखराबाट एनपिएल खेल्ने

काठमाडौं । बङ्गलादेशका अलराउन्डर मेहदी हसनले नेपाल प्रिमियर लिग (एनपिएल)को

एयर पेस्तोल देखाई मार्ने धम्की दिने एक जना पक्राउ

नेपालगन्ज । बाँकेको बैजनाथ गाउँपालिका–८ टिटिरियामा एयर पेस्तोल देखाई मार्ने

फ्रान्समा हिंसा बढ्दा पर्यटक र पर्यटन व्यवसायी चिन्तित

पेरिस । फ्रान्सका विभिन्न सहरमा भएका दङ्गाका दृश्य विश्वभर फैलिएपछि