४ असार २०८३, बिहिबार | June 19, 2026

जीएमई रेमिटबाट पैसा पठाउँदा नगद उपहार जित्न सकिने



काठमाडौ । अल्फाडन एक्चेन्ज र जीएमइ रेमिटले नेपालीहरुको महान चाड बडा दशैँ तथा दीपावलीको अवसरमा दशैँ तिहार बम्पर धमाकका खुशीको बहार ल्याएका छन् ।

यूएईबाट अल्फाडन एक्सचेन्ज का ७० भन्दा बढी शाखाहरु मार्फत जीएमइ रेमिटको माध्यमबाट नेपालमा पैसा पठाउँदा भाग्यशाली बिजेता बन्ने अवसर प्राप्त गर्न सकिनेछ ।

यस योजना अन्तर्गत १ जना भाग्यशाली बिजेताले मेगा पुरस्कार स्वरुप रु.५,००,००० नगद उपहार र हरेक हप्ता भाग्यशाली बिजेताहरुले विभिन्न आकर्षक उपहार (विद्युतिय सामाग्रीहरु) प्राप्त गर्नसक्नेछन् ।

यो योजना मिति २०७८/०६/०६  देखी २०७८/०७/०४  सम्म कायम रहनेछ ।

 

प्रकाशित मिति : ६ आश्विन २०७८, बुधबार  ४ : ३७ बजे

प्रथम मेयर कप महिला तथा पुरुष 5S हक्की प्रतियोगिता जारी

नेपालगन्ज । नेपालगन्जमा जारी प्रथम मेयर कप महिला तथा पुरुष

स्वास्थ्य परीक्षण नै नगरि निरोगिताको प्रमाणपत्र दिने २ जना चिकित्सक सहित ५ जना पक्राउ

नेपालगन्ज । यातायात व्यवस्था कार्यालय नेपालगन्जमा स्वास्थ्य परिक्षण नै नगरि

नेपाली चिया निर्यातमा देखिएको अवरोध हटाउन कूटनीतिक पहल भइरहेको छ : परराष्ट्रमन्त्री

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालले नेपाली चिया निर्यातमा देखिएको अवरोध

प्रि–मनसुनमा ४५ वर्षयताकै बढी वर्षा, मनसुनको अझै छैन छाँटकाँट

काठमाडौं । नेपालमा यस वर्षको प्रि–मनसुन अवधिमा विगत ४५ वर्षयताकै

काठमाडौं महानगरले ल्यायो २५ अर्ब ८८ करोडको बजेट

काठमाडौं । काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि