५ पुस २०८२, शनिबार | December 20, 2025

माओवादी केन्द्रको स्थायी कमिटी बैठक पेरिसडाँडामा सुरु



काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटीको बैठक सुरु भएको छ । पार्टी कार्यालय पेरिसडाँडामा सुरु भएको बैठकमा सरकारका काम र पार्टीको आन्तरिक बारे छलफल हुने एक नेताले बताए ।

उनका अनुसार बैठकले पार्टीका तर्फबाट सरकारमा सहभागी हुने मन्त्रीको नाम टुंगो लगाउने भएको छ । त्यस्तै, बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा पनि छलफल हुने जनाइएको छ।

सरकार गठन भएको लामो समय बितिसक्दा पनि मन्त्रिपरिषदले पूर्णता पाउन नसक्दा सर्वत्र आलोचना चुलिएको छ । यही कारण सत्ता गठबन्धनका दलहरुमा मन्त्रिपरिषद विस्तारबारे दबाब बढेको छ ।

यसअघि आइतबार बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकमा दलहरुबीच मन्त्रिपरिषद विस्तारलाई छिटो टुंगोमा पुर्याउने सहमति भएको थियो ।

प्रकाशित मिति : ११ आश्विन २०७८, सोमबार  १० : ४६ बजे

काठमाडौंमा आज नेकपाको एकता सन्देश सभा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आज शनिबार काठमाडौंमा एकता

चिनियाँ पर्यटक लक्षित जनशक्ति विकासका लागि सातौँ संस्करणको भाषा तालिम

काठमाडौं । नेपालमा चिनियाँ पर्यटक लक्षित जनशक्ति उत्पादनका लागि सञ्चालन

तोडिएका ठेक्काको तत्काल टेण्डर गरौं : मन्त्री घिसिङ

काठमाडौं। ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र

आजको मौसम : सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहने

काठमाडौँ । हाल कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको पहाडी र