२४ चैत्र २०८२, मंगलबार | April 7, 2026

११५७ जना कोरोना संक्रमित थपिए, ८ को मृत्यु



काठमाडौं । नेपालमा कोरोना भाइरसका ११५७ जना संक्रमित थपिएका छन् ।

१४५४१ जनामा गरिएको परीक्षणमा यतिको संख्यामा संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यसै अवधिमा १११३ जना निको भएका छन् भने ८ जनाको मृत्यु भएको छ ।

आज देशभर सक्रिय संक्रमितको संख्या १८१९३ रहेको छ ।

प्रकाशित मिति : १३ आश्विन २०७८, बुधबार  ४ : ५१ बजे

अमेरिका-इजरायलद्वारा इरानको खार्ग टापुमा आक्रमण

तेहरान । इरानको प्रमुख तेल निर्यात केन्द्र खार्ग टापुमा अमेरिका

कपिलवस्तु-११ दोस्रो सौभाग्य कपको सेमीफाईनलमा प्रवेश

बुटवल । बुटवलमा जारी सहिद प्रचण्ड थैव स्मृति दोस्रो सौभाग्य

होटल पौवाको १०औँ वार्षिकोत्सव : सबै शाखामा ‘स्वाद उत्सव’ आयोजना हुने

नेपालगन्जमा कमल खत्री र समिक्षा अधिकारीको प्रस्तुती रहने नेपालगन्ज ।

बागलुङमा भिरबाट लडेर एक महिलाको मृत्यु

बागलुङ । बागलुङमा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ

सरकारी विज्ञापनसम्बन्धी निर्णयविरुद्धको रिटमा सर्वोच्चद्वारा दुवै पक्षलाई छलफलमा बोलाउने आदेश

काठमाडौं । सरकारी विज्ञापन निजी सञ्चारमाध्यमलाई नदिने सरकारको निर्णयविरुद्ध दायर