६ भदौ २०८३, शनिबार | August 22, 2026

एमाले अध्यक्ष ओलीले एकैपटक ६ हजार वडा अधिवेशनको उद्घाटन गर्दै



काठमाडौं । काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेको देशभरका करिव ६ हजार वडा अधिवेशनको एकैपटक उद्घाटन गर्ने भएका छन् ।

शनिबार हुन गइरहेको अधिवेशनको अध्यक्ष ओलीले भर्चुअल माध्यमबाट एक साथ उद्घाटन गर्न लागेका हुन् । भर्चुअल माध्यमबाटै उद्घाटन मन्तब्य दिने तयारी गरिएको कार्यक्रममा सहभागिता जनाउन एमालेले २ लाख बढी कार्यकर्ताहरुलाई सर्कुलर समेत गरिसकेको छ ।

एमाले केन्द्रीय कार्यालयमा स्थापना गरिएको ‘वार रुम’ बाट अधिवेशनहरुको शुभारम्भ गर्ने व्यवस्था मिलाइएको एमाले केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए । साढे दुई लाख कार्यकर्ता प्रत्यक्ष रुपमा भर्चुअल माध्यमबाट सहभागिता जनाउने तामाङले दाबी गरे ।

एमालेले देशैभरी वडा तथा पालिकास्तरका अधिवेशन कार्तिक ९ गते भित्र सम्पन्न गर्न समेत सर्कुलर गरेको छ ।

प्रकाशित मिति : ५ कार्तिक २०७८, शुक्रबार  ११ : ३७ बजे

स्वेजको विकल्प बन्दै नर्दन सी रुट ‘आर्कटिक मार्ग’, व्यावसायिक चुनौती कायमै

पेरिस । खाडी क्षेत्रमा जारी अशान्तिका कारण स्वेज नहर हुँदै

भूमिसम्बन्धी समस्या समाधान सरकारको उच्च प्राथमिकतामा छ : मन्त्री रावल

धनगढी । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री

चितवनको खैरहनीमा बस र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु

चितवन । जिल्लाको खैरहनी नगरपालिका–१ तरकारी चोकस्थित पूर्वपश्चिम राजमार्गमा आज

ओलीको दाबी – बालेन्द्र सरकार पाँच वर्ष टिक्दैन

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले

गरिमा प्रकरणमा दोषीलाई उम्कन नदिने गृहमन्त्रीको प्रतिबद्धता, प्रहरीमाथि पनि छानबिन

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले जघन्य अपराध रोक्न बलियो कानुनी