२६ बैशाख २०८१, बुधबार | May 8, 2024

डिशहोम फाइवरनेटको ४० एमबिपिएस इन्टरनेट जडान गर्दा IPTV सित्तैमा पाइने



काठमाडौ । डिशहोम फाइवरनेटले ४० एमबिपिएसको इन्टरनेट जडानमा IPTV सित्तैमा दिने योजना “काईदाको फाइवरनेटमा फाईदाको IPTV सार्वजनिक गरेको छ ।

यो योजना अन्तर्गत डिशहोम फाइवरनेटको ४० एमबिपिएसको सेवा लिने नयाँ ग्राहकहरुले बार्षिक भुक्तानिमा IPTV सित्तैमा पाउनेछन् डिशहोम फाइवरनेटको को ४० एमबिपिएसको एकवर्षको लागि ग्राहकले भ्याट बाहेक रु १२९९९ खर्चनुपर्ने हुन्छ ।

ग्राहकले यसबापत इन्टरनेट र IPTV को बार्षिक Subscription का साथै आवश्यक Drop wire, Router, Setup Box  र जडान सेवा सबै निशुल्क पाउनेछन ।
साथै डिशहोम फाइवरनेटले यस अघिनै १०० एमबिपिएसको इन्टरनेट मात्र रु ८९९ मा ग्राहकलाई उपलब्ध गराईरहेको छ ।

प्रकाशित मिति : ६ कार्तिक २०७८, शनिबार  १० : १७ बजे

बाँकेको फत्तेपुरका एक सय २६ घरमा स्वच्छ पेयजलको सुविधा

बाँके । बाँकेको राप्ती सोनारी गाउँपालिका-६ फत्तेपुरमा ‘एक घर, एक

खोटाङका सामुदायिक विद्यालयमा जीवनोपयोगी शिक्षा अभियान

खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले सामुदायिक विद्यालयमा ‘जीवनोपयोगी शिक्षा

सुहाङले आज सांसदको सपथ लिँदै

काठमाडौं । इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनबाट प्रतिनिधिसभा सदस्यमा

चौबिस दिनमा आगलागी, डढेलो र चट्याङबाट सत्ताइस जनाको मृत्यु

काठमाडौं । आगलागी, डढेलो र चट्याङबाट वैशाख महिनाको २४ दिनमा

वनमा आगो लगाएको अभियोगमा पक्राउ

ओखलढुंगा । वनमा डढेलो लगाएको आरोपमा दुईजना पक्राउ परेका छन्