२१ असार २०८३, आइतबार | July 5, 2026

ओलीद्वारा देशभरका एमाले वडा अधिवेशनको एकैसाथ उद्घाटन



काठमाडौं। नेकपा (एमाले)ले को वडा अधिवेशन सुरू भएको छ ।

देशभरका ६ हजार बढी वडामा पार्टीको नयाँ नेतृत्व चयन गर्न एमालेले वडा अधिवेशन गर्न लागेको हो ।

अध्यक्ष केपी शर्मा ओलीले पार्टी केन्द्रीय कार्यालय थापाथलीबाट भर्चुअलमाध्यमबाट एकैसाथ देशभरको वडा अधिवेशनको उद्घाटन गरेका छन् ।

पार्टी कार्यालयबाट गरिएको विशेष कार्यक्रम वडाअधिवेशनस्थलमा डिस्पेमार्फत देखाइएको छ ।

आज वडाअधिवेशन भएपनि पछिल्लो केहिदिनयता आएको बाढीपहिरो र डुवान भएका वडामा भने अधिवेशन केहि दिन स्थगित हुने भएको छ ।

एमालेको १०औँ महाधिवेशन आगामी मंसिर १० देखि १२ गतेसम्म चितवनमा हुँदैछ । यसअघि अध्यक्ष ओलीले बुटवलमा महाधिवेशन गर्ने घोषणा गरेका थिए ।

प्रकाशित मिति : ६ कार्तिक २०७८, शनिबार  १२ : ४५ बजे

नार्कका सम्पर्कविहीन दुई कर्मचारी बर्खास्त

काठमाडौँ । कृषि, वन तथा पर्यावरण मातहतको नेपाल कृषि अनुसन्धान

पानी पर्न थालेपछि डेङ्गी सङ्क्रमणको जोखिम बढ्यो

काठमाडौं । पानी पर्न थालेपछि डेङ्गी सङ्क्रमणको जोखिम बढेको छ

मुलुकको आवश्यकतालाई ध्यानमा राखेर संसद्ले कानुन निर्माण गर्छ : सभामुख अर्याल

काठमाडौं । प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले मुलुकको आवश्यकतालाई ध्यानमा राखेर

मालदह आँपको मूल्य बढ्यो, तर किसानले पाएनन् उचित मूल्य

धनुषा । मधेश प्रदेशमा मालदह जातको आँपको उत्पादन घट्दै गएपछि

प्रचण्डको आरोप – सरकार संविधान र गणतन्त्र मास्न खोज्दैछ

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल