२१ भदौ २०८३, आइतबार | September 6, 2026

कांग्रेसलाई फ्लोर क्रसको चिन्ता, प्रदेशसभा बैठक स्थगित गर्न लिखित निवेदन, मुख्यमन्त्री आचार्यलाई राहत



काठमाडौं । नेपाली कांग्रेसले प्रदेश १ प्रदेशसभा बैठक स्थगित गर्न निवेदन दिएको छ ।

प्रदेशसभामा मुख्यमन्त्री भीम आचार्यले मागेको विश्वासको मतमाथि आज छलफल र मतदान हुने कार्यसूची रहेको थियो । अहिले साढे १२ बजेका लागि बोलाइएको बैठक स्थगित गर्न कांग्रेसले माग गरेपछि आचार्यले मागेको विश्वासको मतको छिनोफानो अन्यौलमा परेको छ ।

कांग्रेस तीन र एकीकृत समाजवादीका एक सांसदले फ्लोर क्रस गरेर आचार्यलाई मत दिने सूचना आएपछि कांग्रेसले बैठक स्थगितको निवेदन दिएको हो । सभामुख प्रदीपकुमार भण्डारीसँग मौखिक आग्रह अस्वीकार भएपछि कांग्रेसले लिखित निवेदन नै दिएको हो । बैठक स्थगित गर्ने या अघि बढाउने अधिकार सभामुखमा रहन्छ ।

यद्यपी, कांग्रेसले गृहकार्य नपुगेको र प्रधानमन्त्री शेरबहादुर देउवाको भ्रमण हुनेभएपछि बैठक स्थगित गर्न आग्रह गरिएको जनाएको छ ।

 

 

 

 

प्रकाशित मिति : ७ कार्तिक २०७८, आइतबार  १२ : ४६ बजे

रसुवा बाढीपछि कोरला नाकाबाट चिनियाँ सामान ढुवानी हुँदै

रसुवा । भोटेकोशी नदीमा गएको बाढीसँगै सडक–पुललगायतका भौतिक संरचना ध्वस्त

तीन दिनमा ८७ हजार ८७७ ग्याँस सिलिण्डर रिफिल गरि काठमाडौं ल्याइयो

काठमाडौं । नेपाल आयल निगमले तीन दिनमा ८७ हजार ८७७

हैजाविरुद्ध २१ हजार डोज खोप रसुवामा पठाइयो

काठमाडौ । बाढी प्रभावित क्षेत्रमा पानीजन्य रोगको जोखिम बढ्न थालेपछि

कृष्णभीरमा खोलिएको ‘ट्र्याक’ लाई फराकिलो बनाइँदै

चितवन । पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमाथिको भागबाट निर्माण सामग्री तथा उपकरण

भोटेकोशी बाढी : बहुआयामिक चुनौतीका सामु कर्तव्यपथमा जुट्दैछ नेपाल प्रहरी

काठमाडौं । भोटोकोशी बाढीका कारण सिर्जित चुनौतीसँग जुध्न सीमित साधनस्रोतका