१० श्रावण २०८३, आइतबार | July 26, 2026

सिंहदरबार भित्रै गोली चल्यो



काठमाडौं । सिंहदरबार परिषर भित्रै मध्य दिउँसो गोली चलेको छ । राष्ट्रियसभाकी उपाध्यक्ष शशीकला दाहालकी पीएसओ अनुपमा भारतीले आफुसँग रहेको पेस्तोल खेलाउने क्रममा गोली चलेको हो । भारतीको पेस्तोलबाट छुटेको गोली नजिकैको भित्तामा लागेका कारण मानविय क्षति नभएको बताइएको छ ।

बुधबार दिउँसो राष्ट्रियसभाकी उपाध्यक्ष दाहालकी पीएसओ भारतीले बोकेको पेस्तोल चेकजाँच गर्ने क्रममा अकस्मात गोली चलेको भारतीले प्रहरी समक्ष बयान दिएकी छिन् । उनीसँग सोधपुछ भइरहेको र मिस ह्याण्डलिङ भएर गोली चलेको हुनसक्ने प्रहरीले अनुमान गरेको छ ।

प्रहरीले मानवीय त्रुटिका कारण गोली चल्न पुगेपनि संयोगवश कुनै क्षति भने नभएको बताएको छ ।

प्रकाशित मिति : १० कार्तिक २०७८, बुधबार  ६ : १९ बजे

क्यान्सर अस्पतालमा कुरुवाघर संचालनमा आउँदै

नेपालगन्ज । बाँके स्थित खजुरा क्यान्सर अस्पतालमा उपचार गर्न आउने

भक्तपुरबाट पक्राउ परे एमबिएसको प्रश्नपत्र सार्वजनिक गर्ने व्यक्ति

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय व्यवस्थापन सङ्कायतर्फ एमबिएस प्रथम सेमेस्टरको ‘अर्गनाइजेशनल

जमुनाह नाकामा ‘बीआइटी’ टोली परिचालन

नेपालगन्ज । भारतसँग सीमा जोडिएको नेपालगन्जस्थित बाँकेको जमुनाह सीमा नाकामा

निर्मला पन्त प्रकरणका आठ वर्ष पूरा : अनुसन्धान अधुरै

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका–२ की १३ वर्षीया बालिका निर्मला

खजुरा क्यान्सर अस्पतालमा एउटै छानामुनी सम्पूर्ण डायग्नोसिस सेवा

नेपालगन्ज । बाँकेको खजुरा स्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालले