३ पुस २०८२, बिहिबार | December 18, 2025

प्रधानन्यायाधीस जबराले तोके आफुसहितको ६ इजलास, बन्दी प्रत्यक्षीकरणका निवेदनमा मात्र पेसी



काठमाडौं । तिहार विदापछि कार्यालय खुलेको पहिलो दिनमा प्रधानन्यायाधीस चोलेन्द्र शमशेर राणाले ६ वटा पेसी तोकेका छन्।

प्रधानन्यायाधीस जबराले आफ्नो लागिसहित ६ वटा इजलास तोकेका हुन् । बन्दी प्रत्यक्षीकरणका मुद्दामा मात्र पेशी तोकिएको छ । ती मध्ये चार वटा संयुक्त र दुई वटा एकल इजलास रहेका छन् ।

प्रधानन्यायाधीस जबरा विरुद्ध सर्वोच्च अदालतकै अधिकांश न्यायाधीसहरु र नेपाल बार एशोसिएसन आन्दोलनरत रहेका छन् ।

न्यायाधीसहरुले इजलास बहिस्कार गर्न थालेपछि यसअघि जबराले आफ्नो लागि इजलास तोकेका थिएनन ।

 

 

प्रकाशित मिति : २२ कार्तिक २०७८, सोमबार  ११ : ०२ बजे

ओलीको ह्याट्रिक, दुई तिहाई बढी मतले एमाले अध्यक्षमा विजयी

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली तेस्रो पटक

अध्यक्षमा केपी ओली सहज विजयउन्मुख अवस्थामा

काठमाडौँ । नेकपा एमालेको महाधिवेशनअन्तर्गत नेतृत्व चयनका लागि भइरहेको मतगणनामा

महाकाली पुल र बस्ती बचाउन तटबन्धको काम वर्षायाम अघि नै सम्पन्न गरौं : मन्त्री घिसिङ

कञ्चनपुर। ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र

जाँचबुझ आयोगद्वारा तत्कालीन आईजीपी खापुङसँग पुनः बयान

काठमाडौं। २३ र २४ भदौमा भएका घटनाको छानबिनका लागि गठित

सुनको मूल्य तोलामा २ लाख ६० हजार ४०० रुपैयाँ, चाँदीको पनि बढ्यो

काठमाडौं । बिहीबार नेपाली बजारमा सुन र चाँदीको मूल्य बढेको