२३ बैशाख २०८१, आइतबार | May 5, 2024

रुपन्देहीको नयाँगाउँमा आगलागी



बुटवल । रुपन्देहीको नयाँ गाँउमा आगलागी भएको छ । स्थानीय गोपाल पाण्डे र मिना मरासीनीको घरमा आगलागी भएको प्रहरीले जनाएको छ । सडक निर्माणमा प्रयोग हुने अलकत्रा बोको गाडीमा आगलागी भएको र त्यसैबाट घरमा आगो सल्केको स्थानीय गोपाल आचार्यले जानकारी दिए ।

घटनास्थलमा एउटा दमकल पुगेको र प्हरी परिचालन गरिएको प्रहरीले जनाएको छ । आगलागी नियन्त्रणका लागि थप दमकल मगाइएको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डीएसपी ठगबहादुर केसीले बताए ।

प्रकाशित मिति : २२ कार्तिक २०७८, सोमबार  ६ : १६ बजे

घरजग्गा कारोबारमा अझै बढेन ‘कन्फिडेन्स’

काठमाडौं । अर्थतन्त्रका आन्तरिक तथा बाह्य सूचकहरु सकारात्मक देखिएको भए

सन्दीपको मुद्धा न्यायाधीशद्वय निरौला र ढुंगेलको इजलासमा

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा आज पेसी तोकिएको छ

भारतसँग जोडिएका सिरहाका सीमानाका आठ दिन बन्द हुने

सिरहा । छिमेकी राष्ट्र भारतको विहार राज्यमा हुने लोकसभा निर्वाचनलाई

१०० रुपैयाँको नोटमा चुच्चे नक्सा राख्ने नेपालको निर्णयप्रति भारत असन्तुष्ट

काठमाडौं। सरकारले एक सय रुपैयाँ नोटमा नयाँ चुच्चे नक्सा राख्ने

सन्दीपको मुद्दामा आज सुनुवाइ हुँदै

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेको बलात्कारसम्बन्धी मुद्दामा उच्च अदालत पाटनमा