२० मंसिर २०८२, शनिबार | December 6, 2025

रुपन्देहीमा हराएका र चोरी भएका १७ थान मोबाईल प्रहरीबाट बरामद, मोबाईल धनिलाई हस्तान्तरण



बुटवल । रुपन्देही प्रहरीले जिल्लाका विभिन्न स्थानबाट हराएका तथा चोरी भएका मोबाईल बरामद गरि सम्बन्धित मोबाईल धनिहरुलाई हस्तान्तरण गरेको छ । प्हरीले मोबाइल हराएको र चोरी भएको भन्ने उजुरहरुको अनुसन्धान गर्दै हराएका १७ थान मोबाईल फेला पारी सम्बन्धित धनिहरुलाई हस्तान्तरण गरेको हो । फरक फरक मितिमा हराएका १७ वटा मोबाईल फेला पारी मंगलबार सम्बन्धित धनिहरुलाई प्रहरी कार्यालयमा बोलाएर हस्तान्तरण गरिएको प्रहरीले जनाएको छ ।

मोबाइलको आएमईआई नम्बरको आधारमा अनुसन्धान गरी सीमकार्ड राखी प्रयोग गरिएकै अवस्थामा बरामद गरीएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता डीएसपी सत्यनारायण थापाले जानकारी दिए । मोबाइल हराएका व्यक्तिहरुले प्रहरी कार्यालयमा आएमईआई नम्बरसहित उजुरी दिएका कारण मोबार्इल प्रयोग गरिएको क्षेत्रको लोकेशनका आधारमा फेला पार्न सफलता मिलेको डीएसपी थापाले बताए ।

प्रकाशित मिति : २३ कार्तिक २०७८, मंगलबार  १० : २४ बजे

एनपीएलमा चितवन र पोखराको प्रतिष्ठाको भिडन्त, चितवनले टस जितेर ब्याटिङ

काठमाडौं । कीर्तिपुरमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)

फाफ डू प्लेसिस-हेजलेटको अर्धशतकले विराटनगर किङ्ग्स पहिलो क्वालिफायरमा

काठमाडौं । ओपनर फाफ डू प्लेसिस र साम हेजलेटको विस्फोटक

सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शनिबार भएको पहिलो

फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा

म्याग्दी । म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला

निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छ : कार्यबाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौं । निर्वाचन आयोग नेपालका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले