२८ भदौ २०८३, आइतबार | September 13, 2026

नेपाल प्रहरीका १३ प्रहरी निरिक्षक डीएसपीमा बढुवा



काठमाडौं । प्रहरी प्रधान कार्यालयले १३ जना प्रहरी निरिक्षकहरुलाई नायव प्रहरी उपरिक्षक (डीएसपी)मा बढुवाका लागि सिफारिस गरेको छ । शनिबार बसेको बढुवा समितिको बैठकले नेपाल प्रहरी अन्तर्गत जनपद प्रहरीका १३ प्रहरी निरिक्षकहरुलाई नायव प्रहरी उपरिक्षकमा बढुवाको सिफारिस गरेको हो ।

प्रहरी नियमावली २०७१ (संशोधन सहित) को नियम २७ को उपनियम (४) बमोजिम बढुवाको सिफारिस गरिएको प्रहरी प्रधान कार्यालयले जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।

बढुका हुनेहरुमा प्रहरी प्रधान कार्यालय साइबर ब्युरोमा कार्यरत अनिश कुमार कर्ण, जिल्ला प्रहरी कार्यालय धनुषामा कार्यरत विजय यादव, सुदुर पश्चिम प्रदेश प्रहरी कार्यालयमा कार्यरत श्याम बहादुर साउद, प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागमा दरबन्दी भई जिल्ला ट्राफिक प्रहरी बाँकेमा कार्यरत ऐन बहादुर मल्ल लगायतका छन् ।
यस्तो छ बढुवा सूची :

[pdf-embedder url=”http://3.0.214.97/wp-content/uploads/2021/11/ins-dysp-promotion-2078-02-04.pdf”]

प्रकाशित मिति : ४ मंसिर २०७८, शनिबार  १० : ५२ बजे

बाढी-पहिरोले तीन प्रदेशका मुख्य राजमार्ग प्रभावित, कतै पूर्ण अवरुद्ध त कतै समयगत प्रतिबन्ध

काठमाडौं। बाढी र पहिरोका कारण कोशी, बागमती र गण्डकी प्रदेशका

सुदुरपश्चिमका मुख्यमन्त्री भट्टद्वारा अटवारी पर्वको शुभकामना

सुदूरपश्चिम । सुदूरपश्चिमका मुख्यमन्त्री खगराज भट्टले थारू समुदायले परम्परागत रुपमा

वीरगञ्जको मुख्य सडक विस्तार अन्तिम चरणमा

वीरगञ्ज । वीरगञ्जको मुख्य सडक विस्तारको काम अन्तिम चरणमा पुगेको

प्रकाश दुतराजको लोकसङ्गीत साङ्गीतिक समूह

म्याग्दी । कलाकार प्रकाश दुतराजले जन्मथलो म्याग्दीबाट ‘ब्यान्ड’ (सामूहिक लोकसङ्गीत

सुदूरपश्चिममा जडीबुटी : न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै

सुदूरपश्चिम । “सुदूरपश्चिम जडिबुटीको भण्डार नै हो । प्रदेशमा करिब