२५ बैशाख २०८१, मंगलबार | May 7, 2024

शौचालयमा लडेर बुटवल उप-महानगरपालिका वडा नम्बर ३ का वडा अध्यक्षको मृत्यु



बुटवल । बुटवल उपमहानगरपालिका–३ का वडा अध्यक्ष लालप्रसाद बस्यालको आफ्नै घरको शौचालयमा लडेर मृत्यु भएको छ ।

सोमबार दिउँसो आफ्नै घरको शौचालय जाने क्रममा लडेर गम्भीर घाइते भएका बस्याललाई उपचारका लागि अस्पताल लगिएकोमा अस्पताल पुर्याए लगत्तै चिकित्सकहरुले मृत घोषणा गरेका थिए ।

अचेत अवस्थामा रहेका ७३ वर्षीय बस्याललाई बुटवल स्थित सिद्धबाबा अस्पतालमा उपचारका लागि लगिएको थियो । समयमै अस्पताल पुर्याइएपनि बचाउन नसकिएको सोही वार्डका वडा सदस्य लिला श्रेष्ठले जानकारी दिए । बस्यालको सबलाई अहिले गोलपार्क स्थित उनकै निवासमा राखिएको छ ।

बस्याल स्थानीयतह निर्वाचनमा एमालेको तर्फबाट वडा अध्यक्षमा निर्वाचित भएका थिए ।

प्रकाशित मिति : ६ मंसिर २०७८, सोमबार  ५ : ५२ बजे

जसपा प्रदेशका प्रदेश र स्थानीय प्रतिनिधिलाई सनाखतका लागि २१ दिने सूचना

काठमाडौं । निर्वाचन आयोगले नवगठित जसपा पक्षधरका प्रदेश सांसद र

राजमार्गमा हिलो र धुलोले सास्ती

गण्डकी। पर्यटकीय राजधानी पोखरा जोड्ने दुई ठूला राजमार्ग विस्तार तथा

राई नेतृत्वको जसपाले प्रचण्ड सरकारलाई समर्थन जारी राख्ने

काठमाडौं । जसपा नेपालबाट फुटेर अशोक राईको नेतृत्वमा बनेको नयाँ

जिल्ला प्रशासन कार्यालय जाजरकोटको सेवा अब प्रिफ्याब भवनबाट

जाजरकोट । टेन्टबाट सेवा दिदै आएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले