६ श्रावण २०८३, बुधबार | July 22, 2026

यी पोर्न स्टार जो २०२१ मा सर्वाधिक खोजिए



मुम्बई । सन् २०२१ अन्त्यको संघारमा छ । यो वर्ष सन् २०२० को जस्तै कैयौं व्यक्तिले घरमै बसेर समय बिताए । घरमा बसिरहँदा उनीहरूले सामाजिक सञ्जालमा सक्रियता बढाए । अधिकांशले पोर्न साइटतिर नजर डुलाए । यही क्रममा सन् २०२१ मा सर्वाधिक हेरिएका पोर्न स्टारको तथ्यांक हालै सार्वजनिक भएको छ ।

एडल्ट वेबसाइटले युट्युब च्यानलमा त्यसको तथ्यांक सार्वजनिक गरेको छ । यसको पछिल्लो एपिसोडलाई पोर्नहब स्टार एरिया नाथानिलले होस्ट गरेकी छन् । उनले विश्वव्यापी ट्रेन्डको खुलासा गरेकी छन्, जसमा जेनेरेसन, जेन्डर र डेमोग्राफिक्स सामेल छन् ।

यो वर्ष सबैभन्दा खोजिएको पोर्नस्टारको सूचीमा लाना राओडेस, अबेला डेन्जर, इभा इल्फी, रिले रेड र मिया काल्कोभा छन् । यी सबै अभिनेत्रीहरू पोर्न उद्योगमा रुचाइएका अभिनेत्रीमा पर्दछन् ।

लाना सबैको मनपर्ने पोर्नस्टार भए पनि उनले सन् २०२१ मै पोर्न उद्योगबाट बिदा लिएकी छन् । एडल्ट फिल्ममा अभिनय गर्नु आफ्ना लागि पछुतोको विषय रहेको उनको भनाइ छ ।

च्यानलका अनुसार पोर्न फिल्म हेर्नेमा सर्वाधिक दर्शक अमेरिकाका छन् । अमेरिकापछि बेलायत, जापान, फ्रान्स र इटालीका छन् । यी देशमा पोर्नहबमा सर्वाधिक ट्राफिक हुने गर्दछ ।

यसबाहेक सर्वाधिक हेरिएको भेरिफाइड एमेच्युर मोडल्समा यिनीलिओ, पोर्न फ्रान्स, द स्टार्ट अफ युएस र लक्जरी गर्ल छन् । यो वर्ष सर्वाधिक हेरिएको पोर्न क्याटागोरीमा जापानी, लेस्बियन, इबोनी, हेन्टाइ र मिल्फ छन् ।

अघिल्लो वर्ष सन् २०२० मा सर्वाधिक खोजिएको शब्दमा ओर्टनाइट, बोउसेटे, एमेच्युर, एलियन्स र क्वारेन्टाइन थिए । जबकी यो वर्ष अधिकांश दर्शकले पोर्नहबमा हेन्टाईलाई खोजे । हेन्टाई जापानी मंगा र एनिमेसनको एक जनरा हो । यसमा पात्र र तस्बिरलाई बढी कामुक देखाइन्छ ।

 

प्रकाशित मिति : ८ पुस २०७८, बिहिबार  १ : ५७ बजे

अण्डाको मूल्य बढ्यो, अझै किसानले लागत मूल्य पाएनन्

चितवन । ‘बर्डफ्लु’को प्रभावका कारण गिरावट आएकोे अण्डाको मूल्य बढ्न

बीपी स्मृति दिवसमा कांग्रेसको ‘ग्रीन रन’, जलवायु सचेतनासँगै मानवीय सहयोग कोष घोषणा

काठमाडौं । नेपाली कांग्रेसले विश्वेश्वरप्रसाद (बीपी) कोइरालाको ४४औँ स्मृति दिवसका

दोलखाको सिप्रिङ खोलामा आएको बाढीले एक वृद्ध बेपत्ता, चार जना जलविद्युत् कर्मचारी जोखिममा

काठमाडौं । दोलखाको गौरीशंकर गाउँपालिका-९ स्थित सिप्रिङ खोलामा आएको बाढीले

दिल्लीमा विद्यार्थी प्रदर्शनमाथि प्रहरीको दमन, राजधानी तनावग्रस्त

नयाँ दिल्ली । भारतीय राजधानी नयाँ दिल्लीमा शिक्षा प्रणालीमा देखिएको

मानसिक स्वास्थ्यसम्बन्धी सचेतना फैलाउन आग्रह

सुर्खेत । मानसिक स्वास्थ्य समस्या बढ्दै गएपछि जनस्वास्थ्य सेवा कार्यालय