१९ चैत्र २०८२, बिहिबार | April 2, 2026

एसएसपी सुशील यादव झुन्डिएको अवस्थामा मृत फेला



काठमाडौं । नेपाल प्रहरीका वरिष्ठ उपरिक्षक (एसएसपी) सुशील यादव झुण्डिएको अवस्थामा मृत फेला परेका छन् । उनी झुन्डिएको अवस्थामा मृत फेला परेका हुन् ।

उनी संघीय इकाइ कार्यालय भैरहवामा कार्यरत थिए । एसएसपी यादव शुक्रबार आफ्नै क्वार्टरमा झुन्डिएको अवस्थामा मृत फेला परेको प्रहरी प्रधान कार्यालयले पुष्टि गरेको छ ।
प्रहरीले उनको मृत्युबारे अनुसन्धान सुरु गरेको जनाएको छ । एसएसपी यादव एआईजी विश्वराज पोखरेल र सहकुलबहादुर थापाका ब्याचमेट हुन् । उनी नवलपरासीका हुन ।

प्रकाशित मिति : ९ पुस २०७८, शुक्रबार  १ : ३५ बजे

पश्चिमाञ्चल यातायात व्यवसायी समितिको २५ औं वार्षिक साधारणसभा तथा १४ अधिवेशनको तयारी पुरा

बुटवल । पश्चिमाञ्चल यातायात व्यवसायी समितिको २५ औं वार्षिक साधारणसभा

रोस्टमबाट हर्क साम्पाङले गरे एमसीसी सम्झौता खारेजीको माग

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क सम्पाङ राईले एमसीसी

राष्ट्र निर्माणमा सरकारलाई सहयोग गर्न तयार छौं : वर्षमान पुन

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी सांसद वर्षमान पुनले राष्ट्र निर्माण,

रास्वपालाई चुनाव जिताउन शक्तिकेन्द्रहरुले निलो क्रान्ति गराए : रामबहादुर थापा

काठमाडौं । नेकपा (एमाले) ले संसद बैठकको पहिलो दिनमै सत्तारुढ

लोकतन्त्रको आधार संवाद, सहमति र सहकार्य : प्रतिनिधिसभाका सभाध्यक्ष केसी

काठमाडौँ । प्रतिनिधिसभाका सभाध्यक्ष अर्जुननरसिंह केसीले राजनीतिक स्थिरता, सुशासन र