१२ भदौ २०८३, शुक्रबार | August 28, 2026

राष्ट्रियसभा चुनाव : उम्मेदवारको अन्तिम नामावली प्रकाशन र चुनाव चिन्ह प्रदान, भोलिदेखि आचारसंहिता लागु हुने



काठमाडौं । निर्वाचन आयोगले १२ माघमा हुने राष्ट्रिय सभा सदस्य चुनावका लागि मनोनयन दर्ता गरेका उम्मेदवारको अन्तिम नामावली प्रकाशन र चुनाव चिन्ह प्रदान गरेको जानकारी दिएको छ ।

चुनावमा स्वच्छता, निष्पक्षता, पारदर्शिता तथा भयमुक्त वातावरण कायम गर्नका लागिे निर्वाचन आचारसंहिता, २०७२ सोमबार (२६ पुस)बाट लागु हुने आयोगले जनाएको छ ।

 

उम्मेदवारको अन्तिम नामावली र चुनाव चिन्ह :

[pdf-embedder url=”http://3.0.214.97/wp-content/uploads/2022/01/rastyasabha-chunab-name.pdf”]

प्रकाशित मिति : २५ पुस २०७८, आइतबार  ५ : ४७ बजे

मोटरसाइकल दुर्घटनामा जनमत पार्टीका केन्द्रीय सदस्यको मृत्यु

बारा । मोटरसाइकल दुर्घटनामा जनमत पार्टीका केन्द्रीय सदस्य सुजित पाण्डेको

विपद्का कारण भदौ १३ गतेदेखि हुने सबै विश्वविद्यालयका परीक्षा स्थगित गर्न सरकारको निर्देशन

काठमाडौं । लगातारको प्राकृतिक विपद्का कारण जनजीवन प्रभावित भएपछि सरकारले

अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा नेपाललाई सहयोग गर्ने प्रतिबद्धता

वाशिङटन डिसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नेपाललाई सक्दो सहयोग

गोसाइँकुण्डको महत्वसँग जोडिएको गोसाइँस्थान

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपास्थित गोसाइँस्थान, महत्त्वपूर्ण धार्मिकस्थल रसुवाको गोसाइँकुण्ड-तिर्थाटनसँग जोडिएको

भोटेकोशी बाढी : सुनसरीका १५ जना सम्पर्कविहीन

सुनसरी । रसुवा तथा आसपासका क्षेत्रमा रोजगारी, व्यापार तथा कामका